नेपाललाई मध्य एसियासँग जोड्न वरुण चौधरी सक्रिय

काठमाडौं । प्रख्यात उद्योगपति तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी नेपाल र मध्य एसियाबीचको कूटनीतिक र आर्थिक सम्बन्धलाई सुदृढ गर्न सक्रिय बनेका छन् । नेपालमा काजाकिस्तान गणतन्त्रका अवैतनिक वाणिज्यदूत

धनगढीका व्यापारी अग्रवाल घरको पाँचौ तलाबाट हामफाले, उपचारको क्रममा मृत्यु

कैलाली । धनगढीका एक व्यापारीले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय

लघु जीवन बिमाको बिजनेश बढाउँदै प्राधिकरण, वैदेशिक रोजगार बिमालेख बिक्री गर्न पाउने बाटो खुल्यो

काठमाडौं । लघु जीवन बिमा कम्पनीहरुलाई वैदेशिक रोजगार बिमालेख बिक्री गर्न बाटो खुलेको छ । नेपाल बिमा प्राधिकरणले लघुबिमा निर्देशन–२०८० संशोधन गर्दै लघु बिमाको व्यवसायिक दायरा बढाएको हो । लघु

नेपाली मूलका उद्यमी डा.मास्केको फ्युज मेसिन अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुने

काठमाडौं । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टलिजेन्स) को क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमी डा. समीर मास्केको स्टार्टअप कम्पनी फ्युज मेसिन अमेरिकाको स्टक एक्सचेन्ज नास्ड्याकमा सूचीकृत हुने भएको छ । सन्

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टमा स्थानीयलाई आवेदन दिने समय थपियो

काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले बुक बिल्डिङ विधिबाट निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा उद्योग÷ खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीयका लागि आवेदन दिने समय थपिएको छ । यता रोजगारीका लागि विदेशमा

माघमा १३ कम्पनीको साधारणसभा: वाणिज्य बैंक, बिमा कम्पनीसहित १० वटाले लाभांश नदिने

काठमाडौं । माघ महिनामा विभिन्न १३ कम्पनीले बार्षिक साधारणसभा बोलाएको छन् । १३ कम्पनीले सभा बोलाउँदा तीन वटा कम्पनीले मात्रै लाभांश दिने भएका छन् । बाँकी १० कम्पनीले सेयरधनीको हात

बिमा प्राधिकरणले ल्यायो आईआरएमआईएस सम्बन्धी मार्गदर्शन, सबै बीमकको सूचना एउटै पोर्टलमा राखिने

काठमाडौं । बिमा प्राधिकरणले बीमकको सूचना र्पोटलमा एकीकृत गर्ने व्यवस्था गरेको छ । प्राधिरकणले बीमकसँगको सूचना तथा तथ्यांकमा पारदर्शिता ल्याउनका लागि इन्सुरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्भफरमेसन सिष्टम (आईआरएमआईएस पोर्टल ) सञ्चालनमा

१८ महिनामा सकिनुपर्ने विद्युत् आयोजना ४ वर्षमा पनि सम्पन्न भएन

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ । अठार महिनामा सकिनुपर्ने

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

एनसेल र सामसङबीच ग्यालेक्सी एस२४ सिरिजका लागि साझेदारी: डेटा र एसएमएस सेवा ६ महिनासम्म निःशुल्क

काठमाडौं । एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भएको छ । यस साझेदारी अन्तर्गत, एस२४ सिरिज किन्न अग्रिम