जीवन बिमा कम्पनीहरुको प्रिमियम शुल्कमा १७ करोडले वृद्धि,

काठमाडौं । जीवन बिमा कम्पनीहरुले मंसिरको तुलनामा पुस महिनामा १७ करोड रुपैयाँ बढी प्रिमियम शुल्क संकलन गरेका छन् । मंसिरमा महिनामा १२ अर्ब ३१ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेका

नबिल बैंकले ल्यायो दक्ष प्रवासी उद्यमशील कर्जा, उद्यम गर्न १० करोडसम्म पाइने

काठमाडौं । नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा ल्याएको हो।

सातदोबाटो र भैंसेपाटीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले ललितपुर महानगरपालिका-१५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका-२५ मा भैंसेपाटी शाखा संचालनमा

बैंकहरुले मनोमानी ब्याज लिएको भन्दै मधेश प्रदेश बन्दको आह्वान, ६५ जना पक्राउ

काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले गरेको मधेस प्रदेश बन्दको आंशिक प्रभाव परेको छ । पार्टीले बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त

गुणस्तर तथा नापतौल विभागले पहिलो पटक पायो महिला महानिर्देशक, जोशी नियुक्त

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा ज्योती जोशी भट्ट नियुक्त भएकी छन् । विभागले पहिलो पटक महिला महानिर्देशक पाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभागकै

निलगिरी खोला हाईड्रोपावरले आईपीओ ल्याउने, फागुनमा बोलायो साधारण सभा

काठमाडौं । निलगिरी खोला हाईड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले फागुन ४ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभाले पारित

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा, नगद मात्रै दिने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई ६.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस पटक

बजारमा माग नहुँदा मोबाइल फोनको आयात २१.४८ प्रतिशतले घट्यो

काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्या कारण बजार माग घट्दा स्मार्ट मोबाइल फोनको आयात २१.४८ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा गत वर्षको तुलनामा

सानिमा जिआईसी इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले सेयरधनीको हात खाली बनाएको छ । यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश

द क्लिफको ‘सेटअप’मा भारतको केरलामा नयाँ बञ्जी सहितको एड्भेन्चर पार्क सञ्चालनमा

काठमाडौँ । बाग्लुङ-कुश्मालाई एड्भेन्चर हवको रुपमा स्थापित गरेको द क्लिफ नेपालको सेटअपमा भारतको केरलामा नयाँ बञ्जी सहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ । यो सँगै क्लिफ अन्तरास्ट्रिय स्तरमा पहिलोपटक बन्जीको