एनसेल र सामसङबीच ग्यालेक्सी एस२४ सिरिजका लागि साझेदारी:

काठमाडौं । एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भएको छ । यस साझेदारी अन्तर्गत, एस२४ सिरिज किन्न अग्रिम

अयोध्यामा राममन्दिरको प्राणप्रतिष्ठाको अवसरमा गीताप्रेसद्वारा पशुपतिमा कार्यक्रम आयोजना

काठमाडौं । अयोध्यामा निर्माण भएको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा धूमधामका साथ सपन्न भएको छ । सो अवसरमा भारतमा मात्र नभएर विश्वभरका सनातनीहरुले आ–आफ्ना क्षेत्रमा रहेका राम मन्दिर तथा देवालय, मठ

भिजिट भिसामा विदेश जान आजदेखि चाहिन्छ यी कागजपत्र

काठमाडौं । भिजिट भिसामा विदेश जानेहरुमाथि कडाइ गरिएको छ । अध्यागमन विभागले ११ बुँदे यात्रा परामर्श जारी गरी आजदेखि ती भिसामा जानका लागि आवश्यक पर्ने कागजातहरूबारे जानकारी दिएको हो ।

अनुदान दिने व्यवस्थाले आइरन तथा स्टिलको निर्यात ह्वात्तै बढ्यो, ६ महिनामा ८ अर्बको निकासी

काठमाडौं । आइरन तथा स्टिलजन्य सामग्रीको निर्यातमा अनुदान दिने सरकारी व्यवस्थाले निकासी ह्वात्तै बढेको छ । विगतका दिनमा वार्षिक ५ अर्बको हाराहारीको निर्यात हुँदै आएकोमा अनुदान दिने व्यवस्थाले शतप्रतिशत बढेको

निफ्राको ‘लक इन’ अवधि फागुन तेस्रो साता सकिँदै

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ‘लक इन’ अवधि फागुन २३ गते सकिने भएको छ । कम्पनी लकइन अवधि फागुन २३ गते सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीको सेयर अन्य

बुक बिल्डिङ विधिमार्फत रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आजदेखि बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल विधि मार्फत सेयर निष्कासन गर्ने भएको छ

चुनावअघि राम मन्दिरको प्राणप्रतिष्ठाले मोदीलाई दिलाउन सक्छ तेस्रो कार्यकाल ?

एजेन्सी । अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको मिति घोषणा भएपछि भारतसँगै भारतका छिमेकी देश र विश्वभरमा नै एउटा महत्त्वपूर्ण राजनीतिक बहस चलिरहेको छ । अयोध्यामा यो मन्दिर त्यहाँ बनेको छ, जहाँ

उधारो व्यवस्थापनका लागि जिल्ला-नगर उद्योग वाणिज्य संघहरुको साझा पहल

विराटनगर । “उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं” भन्ने मूल ध्येयका साथ उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न कोशी प्रदेशका दश जिल्ला-नगर उद्योग वाणिज्य संघहरुले सामूहिक

एनसेलको बिक्री भएको सेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता

काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई आज निरन्तरता दिएको छ । न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार

३६ अर्ब ३६ करोड सम्पत्ति शुद्धीकरण भएको आशंकामा राष्ट्र बैंकमा रिपोर्टिङ

काठमाडौं । गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्था र गैह्र वित्तीय संस्थाहरुबाट ३६ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण भएको आशंका गरिएको छ । नेपाल राष्ट्र