स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।


क्लिकमान्डु