थाइल्यान्डको राजनीतिले बिमस्टेक प्रभावित, सरकार गठनका लागि शीखर

काठमाडौं । थाइल्यान्डमा आगामी साताका लागि तय गरिएको बिमस्टेक शीखर सम्मेलन स्थगित भएको छ । थाइल्यान्ड सरकारले अर्को सूचना जारी नभएसम्मका लागि सम्मेलन स्थगित भएको जनाएको छ । थाइल्यान्डको सरकारले

सार्वजनिक यातायातमा ईभी: लगानी बढाउँदै सुन्दर र साझा यातायात

काठमाडौं । नेपालमा पछिल्लो समय ठूला विद्युतीय बसहरुको प्रचलन बढ्दो छ । यसैकारण पहिलो पटक ठूला विद्युतीय बसमार्फत सार्वजनिक यातायातको सेवा दिइरहेका कम्पनीहरु थप क्षमता बढाउनमा लागिपरेका छन् । हाल

कामदारले अफिस टाइमपछि मालिकको फोन उठाउनु नपर्ने कानुन कार्यान्वयनमा, नेपालीलाई के फाइदा ?

एजेन्सी । अष्ट्रेलियामा कामदारहरुले कार्यालयको काम सकिएपछि आफ्ना मालिक वा रोजगारदाताको फोन वा म्यासेज इग्नोर गर्न मिल्ने कानुन कार्यान्वयनमा आएको छ । दिनभर कार्यालयको काम सकेर घर फर्किएपछि निजी समयमा

एनआईसी एशियालाई ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’

काठमाडौं । दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड्स अन्तर्गत एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’ प्राप्त गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सबै बैकिङ

ढुवानीका साधनमाथि सडक सुधार करका नाममा तीनै तहका सरकारको ‘लुट’

विराटनगर । सुनसरी मोरङ औद्योगिक क्षेत्रमा भारत र तेस्रो मुलुकबाट कच्चा पदार्थ लिएर आउने हरेक ढुवानीका साधनसँग संघीय, प्रदेश र स्थानीय सरकारले सडक पूर्वाधार सेवा शूल्कका नाममा आ–आफ्नो इच्छाअनुसार कर

नेपाल लाइफको चेतनामूलक भिडियो ‘किनकि जीवन अमूल्य छ’ सार्वजनिक

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा मानिने कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बीमितहरुले आफूले लिएका बीमालेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ मर्मस्पर्शी एवं जनचेतनामूलक

संघीय भूउपयोग परिषद् गठन

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको पहलमा संघीय भूउपयोग परिषद् गठन भएको छ । २०७६ सालदेखि गठनको प्रयास भएपनि सफल हुन नसकेको भूउपयोग परिषद् मन्त्री

होन्डा कार दसैं उपहार, अफरमाथि अफर योजना सार्वजनिक

काठमाडौं । होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’ नामक उपहार योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि कारको खरिदमा

सुक्खाबन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो

वीरगञ्ज । पर्सास्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१/८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ । कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व सङ्कलन गर्न नसकेपछि

कालिमाटी तरकारी बजारमा आज : अधिकाँश तरकारी महँगियो

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबारको तुलनामा अधिकाँश तरकारीको मूल्य बढेको छ । प्याज, काउली, गाजर, बन्दा, भान्टादेखि अन्य तरकारीको मूल्य पनि बढेको छ । सोमबार ठूलो गोलभेडा प्रतिकिलो