डेडिकेटेड ट्रंक लाइन विवाद: प्रचण्डसँग स्पष्टीकरण सोध्नुपर्ने संसदीय

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद योगेश भटराईले लेखा समितिका सभापति प्रतिपक्षको हुने यसअघिको सहमति अनुसार भएको भन्दै अर्को कुनै राजनीतिक सहमति जुटे अहिलेका सभापति ऋषिकेष पोखरेल हट्ने बताए

साइमेक्स इंकले नेपालमा लन्च गर्‍यो २०२४ भर्सनको बीवाईडी एट्टो ३

काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा सार्वजनिक गरेको छ । बीवाईडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने

डेडिकेटेड ट्रंकलाइन विवाद समाधानका लागि पुरानो प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने प्रतिपक्षी दलको माग

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाका प्रतिपक्षी सांसदहरुले डेडिकेटेड ट्रंकलाइन विवादमा पुरानो प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा प्रतिपक्षी नेकपा

वित्तीय अवस्था कमजोर रहेका हाइड्रोपावरमा आकर्षण बढ्दो, सचेत भएर लगानी गर्न आग्रह

काठमाडौं । सेयर बजार करिब तीन महिना देखि बढिरहेको छ । दुई महियता बजारले बुलिस ट्रेन्ड समातेको छ ।बजार बढ्दा सबैखाले कम्पनीको सेयर मूल्य समेत निकै बढेको छ । अहिले

विराटनगरमा महिला उद्यमशीलता प्रर्दशनी हुने

विराटनगर । महिला उद्यमीले उत्पादन गरेका औद्योगिक सामानको बजारीकरण गर्ने र प्रदेशभरका महिला उद्यमीलाई एउटै मञ्चमा भेला गरेर आपसमा अनुभव साटासाट गराउने उद्देश्यले प्रदर्शनी हुने भएको छ । मोरङ व्यापार

विद्युत् खपत तीन गुणाले बढ्यो

काठमाडौंं । मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत (ऊर्जा) खपत तीन गुणा बढेको छ । आर्थिक वर्ष (आव) (२०७२/०७३)मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा

अग्रवालको आग्रह: नेपाली उत्पादनमा निगरानी बढाउँदा आयातित वस्तुको पनि गुणस्तर जाँचौं

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो

नबिल बैंकको विद्युतीय ट्याक्सी कर्जा ‘इ-अटो लोन’: कोभिडपछिको आर्थिक संकट टार्दै

काठमाडौं । कोभिड पछिको आर्थिक संकटले असर नपरेको कुनै क्षेत्र छैन । यहि कारण अहिले बैंकहरुको अधिकांश कर्जा बिग्रिएका छन् । एकातिर कर्जा बिग्रिरहेको छ भने अर्कोतर्फ व्यवसायका नयाँ ढोकाहरु

सुनको मूल्य फेरि बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँको दरले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ५१ हजार चार सय रुपैयाँमा

श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने मानुषीको विशेष प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त सँग डिमर्ज हुने निश्चित भएको छ । शुक्रबार बसेको मानुषी लघुवित्तको विशेष साधारण सभाले डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ