सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टबाट लगानी झिक्दै एनआईसी एसिया

काठमाडौ । एनआईसी एशिया बैंकले सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टमा रहेको ३ करोड ७० लाख रुपैयाँको लगानी झिक्ने भएको छ। सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको ५० हजार कित्ता सेयर बेचेर एनआईसी एशिया

सवारीसाधन कर्जा नतिरेपछि ५६ जनालाई ऋण तिर्ने ३५ दिने अल्टिमेटम

काठमाडौं । सवारीसाधन बापतको कर्जा नतिरेपछि हुलास फिनसर्भ हायर पर्चेज कम्पनीले ५६ जना ऋणीको सूची निकालेको छ । कम्पनीले कर्जा तिर्न नआउने ऋणीको नाम सार्वजनिक गर्दा कर्जा तिर्नका लागि ३५

नेपालको जीडीपीभन्दा धेरै छ च्याटजीपीटी बनाउने ओपनएआईको बजार मूल्य

एजेन्सी । प्रविधिको क्षेत्रमा पछिल्लो समय एआईको प्रयोग र चर्चा नौलो होइन । हरकोहीलाई अहिले एआईमा भइरहेको विकासको कुराले आकर्षित गरिरहेको हुन्छ । र यहि एआईको क्षेत्रमा क्रान्ति ल्याउने एआईहरुमध्येका

शिखर इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश नदिने

काठमाडौ । शिखर इन्सयोरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने भएको छ । फागुन ४ गते बसेको सञ्चालक समितीको बैठकले लाभांश वितरण नगर्ने निणर्य गरेको थियो ।

पेटिएम पेमेन्ट्स बैंकलाई आरबीआईले दियो १५ मार्चसम्मको म्याद, त्यसपछि के हुन्छ ?

काठमाडौं । भारतीय रिजर्भ बैंक (आरबीआई)ले पेटिएम पेमेन्ट्स बैंकलाई कारबाही गर्दै फेब्रुअरी अन्तिमबाट कारोबारलाई बन्द गर्ने निर्णयमा म्याद थप गरिदिएको छ । १६ फेब्रुअरीमा भारतको केन्द्रीय बैंक आरबीआईले एक सर्कुलर

बजार पुँजीकरणका आधारमा यी हुन् नेपालका १० ठूला कम्पनी

काठमाडौं । हाल सेयर बजारमा सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण ३२ खर्ब ४१ अर्ब ३४ करोड ४९ लाख ९९ हजार ७४३ रुपैयाँ रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बिहीबार

कर्णाली प्रदेशमा महिला जनशक्ति धेरै, गण्डकी प्रदेशमा उद्यमी बढी

काठमाडौं । नेपालको व्यापारिक प्रतिष्ठानमा ३५.७३ प्रतिशत महिलाले कार्यरत रहेको पाइएको छ । थोक तथा खुद्रा व्यवसाय गर्ने तथा सवारी साधान मर्मत गर्ने देशभर रहेका ४ लाख ९८ हजार ५८

दुर्गा प्रसाईंलाई लक्षित गर्दै अर्थमन्त्रीले भने- कारबाही गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने दुश्प्रयास भइरहेको बताएका छन् । चौथो राष्ट्रिय लघुवित्त

३५ हजार लगानी गरेर अर्बपति बनेका मिनबहादुर गुरुङको ओरालो यात्रा, के होला भाटभाटेनीको भविष्य ?

‘कुनैपनि व्यवसाय गर्दा सफा क्षेत्र रोज्नु पर्छ । वातावरण सफा भएर मात्रै पुग्दैन आफ्नो मन पनि सफा हुनुपर्छ । देश र उपभोक्ताप्रति जिम्मेवार हुनुपर्छ । इमानदारपूर्वक काम गर्नुपर्छ । त्यतिले

जलविद्युत आयोजनाको बिमा दाबी भुक्तानी तत्काल गर्न प्राधिकरणलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान निर्देशन दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले एवन रियोन्स्योरेन्स ब्रोकर कम्पनीसँगको सहकार्यमा आयोजना गरेको