पर्यटनमन्त्री सुदन किराँतीले एकैपटक २९ जना आफू निकटलाई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एकै पटक २९ जनालाई आफन्तलाई नियुक्ति दिएका छन् । पर्यटनमन्त्री किराँतीले गत चैतमा पुरानालाई हटाएर नयाँ नियुक्ति गर्न कार्यविधि परिवर्तन गरेका

भायानेटले जित्यो ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर’

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको छ । एक्स जि एस

राजस्व र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायीलाई आतंकित बनाए: निजी क्षेत्र

काठमाडौं । निजी क्षेत्रले सबै राजनीतिक दलको आर्थिक मुद्दामा एकरुपता हुनुपर्ने बताएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै सबै निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो

माधव नेपालका कार्यकर्ता बृन्दावन नगर प्रमुख कुर्मीले ऋण नतिरेपछि बैंकले सम्पत्ति लिलामीमा चढायो

काठमाडौं । कामना सेवा विकास बैंकले रौतहट जिल्ला बृन्दावन नगरपालिकाका प्रमुख विनोद प्रसाद कुर्मीले लिएको ऋण नतिरेपछि लिलामीको सूचना निकालेको छ । राजनीतिक शक्तिको आडमा कुर्मीले बैंकबाट लिएको कर्जा तिर्न

ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

महोत्तरी । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहिबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल

हुलास आइरनको व्यापार बढ्यो, सवा ३ अर्बको कारोबार

काठमाडौं । हुलास ग्रुपअन्तर्गतको हुलास आइरन इन्डस्ट्रीज लिमिडेटको व्यापारमा वृद्धि भएको छ । सन् २०२३ मा अघिल्लो वर्ष सन् २०२२ को तुलनामा कम्पनीको व्यापारमा २.७९ प्रतिशत वृद्धि भएको हो ।

रिडी पावरको हकप्रद सेयर निष्काशन

काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले १ः०.५० अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँको ७७

रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक गुप्तामाथि छानविन गर्न सुनचाँदी व्यवसायी महासंघको माग

काठमाडौं । सुनचाँदी व्यवसायीले नै रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक नरेन्द्रकुमार गुप्तामाथि छानबिन गर्न माग गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको बिहीबार संयुक्त विज्ञप्ति

प्रभु बैंकले लिलामीमा राखेको देउराली सहकारीका अध्यक्ष चौलागाईंको घर गणेश लामाको नियन्त्रणमा !

काठमाडौं । ऋण नतिरेपछि प्रभु बैंकले ललितपुरको भैंसेपाटीस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको लिलामीमा चढाएको घर कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका ‘डन’ गणेश लामाको नियन्त्रणमा रहेको पाइएको छ ।

आक्रामक हुँदै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, महानिर्देशकले भने- ३ गुणा बढी मुद्दा दर्ता गर्छौं

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग आक्रामक रुपमा प्रस्तुत हुने भएको छ । चालु आर्थिक वर्षमा ३ गुणा बढी मुद्दा दर्ता गर्ने गरी काम गरिरहेको विभागका महानिर्देशक पुष्पराज शाहीले बताए