श्री एयरको विमान र हेलि एभरेष्टको हेलिकप्टरमा प्राविधिक

काठमाडौं । बिहीबार काठमाडौंबाट धनगढी जाँदै गरेको विमान र लुक्ला जाँदै गरेको हेलिकप्टरमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ । विहीबार २ बजे काठमाडौंबाट लुक्लाका लागि उडेको हेलि एभरेष्टको हेलिकप्टरको

उद्योगीले सहमति तोडेका कारण दुध किसानले पैसा पाएनन्: दुग्ध विकास बोर्ड

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दुध किसानलाई भुक्तानी उपलब्ध गराउने सबालमा उद्योगीहरुले गरेको सहमति तोडेको जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले सरकारी तथा निजी क्षेत्रका डेरी उद्योगीहरुले

वायुसेवा सञ्चालक संघको अध्यक्षमा समिट एयरका मनोज कार्की चयन

आन्तरिक उडानका एयरलाइन्सहरूको संस्था वायुसेवा संचालक संघको अध्यक्ष मनोज कार्की चयन भएको छन् । संघको राजधानीमा बिहीबार भएको २३ औं वार्षिक साधारण सभाले आगामी २ वर्षका लागि समिट एयरका प्रवन्ध

सेजनले गर्यो सदस्यको १६ करोड रुपैयाँ बराबरको स्वास्थ्य बीमा

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संस्थामा आबद्ध सदस्यहरुको स्वास्थ्य बीमा गरेको छ। सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको हो ।

विमानस्थलको सामान खरिदमा व्यापक अनियमिता भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खरिद ऐन मिचेर व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा उजुरी परेको छ । सार्वजनिक खरिद ऐनको नियम २४ विपरीत नागरिक उड्डयन प्राधिकरण र

महानगरले ५० लाख खर्चेर काठमाडौं यी ठाउँका भित्तामा चित्र बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुको सुन्दरताका लागि भित्ते चित्र लेखन हुने भएको छ । यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबिच सम्झौता भएको छ ।

सीजी मोटर्स हिरोको आधिकारिक बिक्रेता: अफ्टर सेल्स सर्भिस र पार्टपुर्जा अभाव नहुने

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको छ । विगत केही समयदेखि हिरोको आधिकारिक विक्रेताको बोरमा अन्योल कायम

सेयर बजार राताम्मे, साढे २ अर्बको कारोबार

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजारमा मापन गर्ने सूचक २८.६८ अंकले घटेर परिसूचक १ हजार ९७२.०९ बिन्दु कायम भएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्भेक्स

ठेक्का लगाउँदा बचेको रकम फिर्ता गर्न अर्थको सर्कुलर

काठमाडौं । अर्थमन्त्रालयले ठेक्का लगाउँदा बचेको रकम फिर्ता गर्न सर्कुलर जारी गरेको छ । अर्थले विभिन्न मन्त्रालय, सशर्त अनुदान अन्तरगत प्रदेश सरकार र स्थानीय तहले कार्यान्वयन गरिरहेको कार्यक्रममा ठेक्का लगाउँदा

वायुसेवा निगम सुधार्न सोल्टी होटलको सेयर बेच्नुपर्ने, सेयर बेचेर जहाज किन्ने कि प्रशासन सुधार्ने ?

काठमाडौं । नेपाल वायुसेवा निगमको संरचनागत एवम व्यवस्थापकीय अध्ययन तथा सिफारिश समितिको प्रतिवेदन कार्यान्वयन कार्यदलले सोल्टी होटलको सेयर बेच्नुपर्ने सुझाव दिएको छ । कार्यादलले उक्त सेयर बेचरेर निगमको सुधार गर्न