सरकार परिवर्तनपछि कन्ट्री रेटिङको काम रोकियो, लगानी सम्मेलनअघि

सत्ता गठबन्धन फेरिएपछि अन्तर्राष्ट्रिय निकायले नेपालको साख मूल्यांकन (क्रेडिट रेटिङ) गर्ने प्रक्रिया रोकिएकाले आगामी वैशाखमा आयोजना हुने लगानी सम्मेलन अघि कन्ट्री रेटिङको नतिजा नआउने निश्चित भएको छ । काठमाडौं ।

डिशहोम फाईबरनेटको ‘क्याच द बिग अफर’ सार्वजनिक

काठमाडौं । डिशहोम फाईबरनेटले ग्राउन्डब्रेकिंग “क्याच द बिग अफर” सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले न्यून मूल्यहरूमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेट सेवा लिन पाउँनेछन् । १०० एमबीपीएस

विदेशी लगानी भित्र्याउन एकद्वार प्रणालीलाई बलियो बनाउन अवश्यक: भवानी राणा

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले विदेशी लगानी ल्याउनको लागि सरकारले एकद्वार प्रणालीलाई बलियो बनाउन आवश्यक रहेको बताएकी छन् । पूर्वअध्यक्ष राणाले सरकारले आगामी वैशाख १६ र

निगमलाई न्यारोबडी भाडामा दिन ७ कम्पनी इच्छुक, ३ महिनाभित्र दुईवटा जहाज आउने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि)लाई अन्तर्राष्ट्रिय उडानको लागि दुईवटा एयरवसका न्यारोबडी जहाज भाडामा दिन सातवटा कम्पनीले इच्छा देखाएका छन् । निगमले एयरबसको ए ३२०-२०० सिरिजका १५८ सिट

माउन्टेन इनर्जीका ठूला १८ सेयरधनीः चन्द्र ढकाल, प्रदीपजंग पाण्डेदेखि मीनबहादुर गुरुङसम्म

काठमाडौं । माउन्टेन इनर्जी नेपाल हाईड्रो पावर कम्पनीमा विभिन्न १८ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । कम्पनीमा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष देखि वर्तमान महासंघका अध्यक्षसम्मको लगानी रहेको छ

सरकारले समयमा आयोजनाको मूल्य समायोजन नगर्दा निर्माण व्यवसाय धराशायी

काठमाडौं । निर्माण व्यवसायीहरुले मूल्य वृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै तत्काल मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन् । सरकारले वहुवर्षीय तथा अन्य १२ महिनाभन्दा बढीका आयोजनाको

५०० वटा ईभी चार्जिङ स्टेसन निर्माण गर्ने तयारीमा प्राधिकरण, अर्थसँग २ अर्ब स्रोत सुनिश्चितता माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५ सयवटा विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेसन निर्माण निर्माणका लागि २०० करोड रुपैयाँ स्रोत सुनिश्चितता माग गरेको छ । ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेर

कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी-मालढुङ्गाखण्ड निर्माणमा प्रगति

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक

जीवन बिमामा कसरी निर्धारण हुन्छ बोनसदर ?

कुनै पनि व्यक्तिको जीवन बीमा गर्दा निश्चित प्रिमियम तिर्नुपर्ने हुन्छ भने कुनै निश्चित बीमांकका लागि व्यक्तिको उमेर र बीमा गरिने वर्षका आधारमा प्रिमियम निर्धारण गरिएको हुन्छ ।साधारणतयाः शुरुमा निर्धारण गरिएको

सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकले ७ वाटै प्रदेशमा रहेका अफ्ना २५ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । चैत्र ५ देखी ११ सम्म संचालन भएको ग्लोबल मनि