प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालीबीच नगदरहित

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य गर्ने सम्झौता भएको छ । गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट

वाइडबडीमा भ्रष्टाचारको मुख्य आधार: भारवहन क्षमता घटाएर १२ टन बढीको भुक्तानी गर्दा डेढ अर्ब घोटाला

काठमाडौं । नेपाल वायुसेवा निगमले ५ वर्ष आगाडि भित्र्याएको २५० सिट क्षमताका ए ३३०–२०० नामका २ वटा वाइडबडी जहाजको भारवहन क्षमता घटाएर १२ टन बढीको मूल्यमा भुक्तानी गरिएको पाइएको छ

बैंकर/व्यवसायी छुट्याउने विधेयकबारे के भन्छन् बैंकर केसी र श्रेष्ठ ?

काठमाडौं । प्रतिनिधिसभामा प्रस्तुत गरिएको बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन (बाफिया)को संशोधन विधेयकप्रति बैंकरहरुले चाँडै प्रतिक्रिया दिने भएका छन् । प्रस्तावित बाफिया र बैंकिङ कसुर ऐन संशोधनको विषयमा नेपाल बैंकर्स

विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले बढ्यो, १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशते बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी

निकिता उपाध्यक्ष रहेको सहकारीमा महानगरले अनुगमन गर्नुअघि रवि र बालेनबीच भेट

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभाग रवि लामिछाने पत्नी निकिता पौडेल पूर्वउपाध्यक्ष रहेको ‘साई

महँगी दर घट्यो, कति पुग्यो ?

काठमाडौं । अघिल्लो बर्षको फागुनको तुलनामा चालु आर्थिक बर्षको फागुन महिनामा मुद्रास्फीति (महँगी) दर घटेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको आठ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार गत

८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आथिक वर्षको ८ महिनाको अवधिमा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २१

वाइडबडी भ्रष्टाचारमा २४ नेपाली मुछिए, को-को परे डेढ अर्बको मुद्दामा ? (पूर्णपाठ)

कामठााडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० नामक दुईवटा जहाज किन्दा डेढ अर्ब रुपैयाँ भ्रष्चाचार गरेको भन्दै २४ जना नेपालीविरुद्ध मुद्दा दायर गरेको छ ।

स्थानीय तहको पैसा गणना गर्न नपाउँदा एकैदिन ६५ अर्ब निक्षेप घट्यो: बैंकर्स संघ

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले स्थानीय तहको पैसा कुल निक्षेपमा जोड्न नपाउँदा बैंकको निक्षेप एकैदिन ६५ अर्बले घटेको बताएका छन् । बिहीबार संघको कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै

सेयर बजार सामान्य अंकले घट्यो

काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर बजार २.७३ अंकले घटेर २००४.०५ सूचक कामय भएको छ । बिहीबार २.७३ अंकले सेयर