आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु, कति लाग्छ शुल्क,

काठमाडौं । आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि मोटरबोटको व्यवसायिक सञ्चालन गरेको बोटेबोरा

उद्यमीलाई उत्पादन र बजारसँग जोड्दै काठमाडौं महानगर, ३२ वडामै कोसेली घर

काठमाडौं । काठमाडौं महानगरपालिकाले उद्यमशिल महिलालाई विभिन्न किसिमको सीपमुलुक तालिम, व्यवसायिक सिकाई जस्ता रोजगारमुलक कार्यक्रममार्फत उत्पादन र बजारसँग जोड्ने भएको छ । महानगरले ३२ वटै वडामा एक वडा एक नमूना

नागढुंगा सुरुङमार्गमा खटिए १०० इन्जिनियर: अब नेपालीले नै सुरुङमार्ग बनाउन सक्ने

काठमाडौं । नागढुंगा-सिस्नेखाला सुरुङमार्गमा कार्यरत नेपाली इन्जिनियरहरुले नै आगामी दिनमा नेपालमा बन्ने ट्रान्सपोर्ट टनेल (सुरुङमार्ग) निर्माण गर्न आफूहरु सक्षम भएको बताएका छन् । जापानी सहयोग नियोग जाइकाले नेपालको सडक विभाग,

चैतमा साढे ४९ हजार घरजग्गा किनबेच, साढे ४ अर्ब राजस्व संकलन

काठमाडौं । चैत महिनामा देशभरका मालपोत कार्यालयबाट साढे ४९ हजार घरजग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चैत महिनामा ४९ हजार ६ सय १२ वटा घरजग्गा

नयाँ वर्षमा कुमारी बैंकका ग्राहकले आईफोन १५ जित्न सक्ने

काठमाडौं । कुमारी बैंकले नयाँ वर्षमा नयाँ योजना ल्याएको छ । बैंकले डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान “नयाँ वर्ष २०८१ जितौ आईफोन १५

सुनको मूल्य प्रतितोला २२ सयले घट्यो

काठमाडौंं । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला २२ सयले घटेर १ लाख ३६

गरिमा विकास बैंकका सीईओ उपाध्यायले लिए सपथ

काठमाडौं । गरिमा विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् । बैशाख १ गते विकास बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद

वर्षान्त २०८०ः दोस्रो चरणको आर्थिक सुधार प्रयासले सूचकमा सकारात्मक सङ्केत

काठमाडौं । कोभिड९१९ महामारीयता तङ्ग्रन नसकेको मुलुकको अर्थतन्त्रमा २०८० सालमा केही सुधारको सङ्केत देखिएपनि शिथिलता अझै कायमै छ । मुलुकको अर्थतन्त्रले वृद्धिको लय समातेर पूर्ण तन्दुरुस्ती पाउन सकेको छैन ।

अर्थ मन्त्रालयद्वारा सरकारी खर्चमा तीव्रता, १ महिनामा १ अर्ब ६३ करोड रकमान्तर गरी खर्च

काठमाडौं । पछिल्लो समय सरकारी खर्चले तिव्रता पाएको छ । वर्षमान पुन अर्थमन्त्रीको जिम्मेवारीमा आएपछि मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाइएको हो । पछिल्लो

महालक्ष्मी विकास बैंकद्वारा सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालन

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने सेयर लगानीकर्तालाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ