५ अर्ब लगानीमा कैलालीको चिसापानीमा केबलकार, चन्द्र ढकालले

सुदूरपश्चिम । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्य सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा आइतबार पूजा गरेर

विश्व बैंक र आईएमएफको संयुक्त बैठकमा सहभागी हुन अर्थमन्त्री अमेरिका प्रस्थान

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान कतार

गुरुप्रसाद न्यौपानेले इन्साइडर ट्रेडिङमार्फत सम्पत्ति शुद्धीकरण गरेको पुष्टि: १ वर्ष कैद र ४ करोड जरिवाना

काठमाडौं । विशेष अदालतले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सेयरको भित्री कारोबार गरेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै एक वर्ष कैद र ३ करोड ९८ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकिङ प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर

बजेट खर्च गर्न नसकेका आयोजनाबाट रकमान्तरले खर्च बढ्ने अपेक्षा

काठमाडौं । अर्थ मन्त्रालयले खर्च हुन नसकेको आयोजनाबाट रकमान्तर गर्ने, कार्यक्रम संशोधन गर्ने र विविध शीर्षकबाट खर्च बढाउने नीति लिएको छ । अर्थमन्त्री वर्षमान पुनको सचिवालयका अनुसार पछिल्लो एक महिनामा

रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चित, ठेक्का प्रक्रिया सुरु

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदको लागि टेण्डर प्रक्रिया सुरु गरेको छ । आइतबार सिंहदरबारमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी

द्रूत गतिको इन्टरनेट एफटिटिएच आजदेखि ७५ औं जिल्ला डोल्पामा

काठमाडौं । नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित उच्च गतिको इन्टरनेट सेवा फाइबर टु द होम (एफटिटिएच) सेवा डोल्पामा विस्तार गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले

चैतसम्ममा ४३ अर्ब रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता, १३ अर्ब रोयल्टी र लाभांश लैजान प्रस्ताव

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनासम्ममा विदेशी लगानीकर्ताले ४३ अर्ब ७ करोड ४० लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्यांकअनुसार चालु आवको साउनदेखि चैतसम्ममा ३ सय

डेडिकेटेड-ट्रंक लाइन विवाद जाँचबुझ आयोगको समय थप्नेसहितका यी हुन् मन्त्रिपरिषद्का १४ निर्णय

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महशुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको समयावधि १ महिना थप भएको छ । चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर तथा

नयाँ वर्षको पहिलो दिन सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । यो वर्षका लागि सेयर कारोबारको पहिलो दिन बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक २.३५ अंकले घटेर परिसूचक २०२३.३५ बिन्दु कायम भएको छ । यो