एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी

तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले आठ करोडको पुँजी सङ्कलन भएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल

तोयम राया महालेखा परीक्षकमा सर्वसम्मत अनुमोदित

काठमाडौं । महालेखा परीक्षकमा तोयम राया संसदीय समितिबाट सर्वसम्मत अनुमोदित भएका छन् । मंगलबार भएका संसदीय सुनवाइपछि एकमतले उनलाई अनुमोदन गर्ने निर्णय भएको हो । गत चैत्र १८ गते संवैधानिक

दिपेश पुनको बयान: जीबी राई लगायतले हस्ताक्षर दुरुपयोग गरेर मलाई सचिव बनाए

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका माओवादी केन्द्र निकटको विद्यार्थी संगठनका महासचिव दिपेशकुमार पुन सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको पूर्वसचिव रहेको पाइएको छ । उक्त सहकारी ठगी प्रकरणमा

घरैअघि बाटो पुर्‍याउन सांसद र मन्त्रीको मरिहत्ते, १ खर्ब २४ अर्बको सिलिङ पाएको मन्त्रालयसँग मागे २० अर्बभन्दा बढिको योजना

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम बनाउने पूर्व सन्ध्यामा वर्तमान सांसददेखि बहालवाला मन्त्रीसम्मले सडक विभागसँग २० अर्बभन्दा बढी रुपैयाँबराबरको योजना माग गरेका छन् । यसबाहेक पूर्व

सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिए रास्वपाका सहमहामन्त्री आचार्य, प्रकृया पूरा नगरी लिए डेढ करोड ऋण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्य सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनमा मुछिएका छन् । सहकारीबाट २०७८ पुस १२ गते विपिन कुमार आचार्यको नाममा १ करोड

सुनको मूल्य १७ सय रुपैयाँले बढेर हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । गत चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ

पोखराको नयाँगाउँमा प्रभु बैंकको शाखा

काठमाडौं । प्रभु बैंकले पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा ३०२ औं शाखा सञ्चालनमा ल्याएको छ। बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन यस बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती

२५ अर्ब लगानीमा आईएमई ग्रुपले बैतडीमा सिमेन्ट उद्योग खोल्ने

काठमाडौं । स्थापित व्यावसायिक घराना आईएमई समूहले सुदूरपश्चिमको बैतडीमा सिमेन्ट उद्योग खोल्ने भएको छ । व्यवसाय विस्तारमा आक्रामकरुपमा अघि बढिरहेको आईएमई समूह सेवा क्षेत्रबाट उत्पादनमूलक उद्योगमा केन्द्रित हुन थालेको हो

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो, नयाँ मूल्य कति ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रूपैयाँले बढेको छ । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ समान दरले बढाएको हो । नयाँ मूल्यसूचीअनुसार

नेफ्स्कुन र सहकारी बैंकका सञ्चालकबाटै रकम दुरुपयोग, एक महिनाभित्र पैसा फिर्ता नगरे कारबाही

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र सहकारी बैंकसहितका संस्थाका सञ्चालकलेसमेत सहकारीको रकम दुरुपयोग गर्ने गरेको पाइएको छ । यी संस्थाका पदाधिकारीले नै कतिपय सहकारी संस्थाबाट