तुल्सीपुरस्थित मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच

साढे २ अर्ब कमाएको एभरेष्ट बैंकको वितरणयोग्य नाफा पौने ३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले करिब साढे २ अर्ब नाफा कमाउँदा यसको चालु

चार गुणा बढाएको वैदेशिक रोजगार अभिमुखीकरणको शुल्क खारेज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चारगुणा बढाएको वैदेशिक रोजगार अभिमुखीकरणको शुल्क खारेज गरेको छ । तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीले चार गुणा बढाएको अभिमुखीकरणको शुल्क मन्त्रालयले खारेज गरेको

चैतसम्ममा लगानी प्रतिबद्धता १ खर्ब ६५ अर्ब मात्रै

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८.३३ प्रतिशतले लगानी प्रतिबद्धता घटेको छ । चालु आवको चैत मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा ८.३३ प्रतिशतले घटेको हो । गत आवको

दक्षिण कोरिया आर्थिक विकासको सुत्र

नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९ गते) का काठमाडौंमा आयोजना हुन लागेको तेश्रो लगानी सम्मेलनले नेपालको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने लागेको छ । मैले

आर्थिक संकुचनको असरः बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेर साढे ४० अर्बमा सीमित

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको

होटल क्षेत्रमा आक्रामक बन्दै सांग्रिला हस्पिटालिटी ग्रुप, ४ अर्ब लगानीमा ३ वटा तारे होटल विस्तार गर्दै

काठमाडौं । होटल क्षेत्रमा सांग्रिला हस्पिटालिटी ग्रुप आक्रामक बनेको छ । सन् १९७९ देखि काठमाडौंमा पाँच तारे होटल सञ्चालन गर्दै आएको ग्रुपले देशका विभिन्न स्थानमा तारे होटल निर्माण गरिरहेको छ

भारतमा आजबाट चुनाव: १९ खर्ब २० अर्ब खर्च हुने अनुमान, नेपालको बजेटभन्दा बढी

काठमाडौं । भारतमा आज (शुक्रबार)देखि २०२४ को लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणको आमचुनाव सुरु भएपछि विभिन्न राज्यमा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) र प्रमुख प्रतिपक्षी भारतीय काँग्रेसको

भवानी राणासहितले ८० करोड लगानीमा सिरिञ्ज उद्योग खोले

काठमाडौं । फरच्युना हेल्थ केयरले नेपालमै सिरिञ्ज उत्पादन सुरु गरेको छ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणासहितको टिमले नेपालमा पहिलो पटक ललितपुरको चुनिखेलमा सिरिञ्ज उद्योग सञ्चालनमा ल्याएका हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा १४.८९ प्रतिशतले ऋणात्मक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा १४.८९ प्रतिशतले ऋणात्मक रहेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्मको वित्तीय प्रतिवेदनमा ५ अर्ब ८ करोड