युक्रेन-रुस युद्धः अमेरिकी संसदले स्वीकृत गर्‍यो ६१ अर्ब

काठमाडौं । रुसको आक्रमणको प्रतिरोध गर्न संघर्ष गरिरहेको युक्रेनका लागि अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले अन्ततः अर्बौं डलरको नयाँ सैन्य सहायता स्वीकृत गरेको छ । शनिबार पारित यो सम्झौताको

लगानी सम्मेलन राष्ट्रिय उत्सव हो, सबैको सहभागिता र भूमिका रहनुपर्छः सुशील भट्ट

सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारीका लागि अब एक हप्ता मात्रै बाँकी छ । आउँदो आइतबार र सोमबार (वैशाख १६ र १७ गते) ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट-२०२४’ काठमाडौँमा

९ महिनामा नेपालको व्यापारघाटा साढे १० खर्ब रुपैयाँ, निर्यात ४ प्रतिशतले घट्यो

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा साढे १० खर्ब रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको चैतसम्ममा नेपालले १० खर्ब ५३ अर्ब ४२ करोड

आम्दानीको भरपर्दो वैकल्पिक माध्यम बन्दै युट्युब, कति पैसा कमाउँछ भिडियोले ?

काठमाडौं । आजभन्दा २० वर्षअघि गीत सुन्नका लागि घरघरमा रेडियो तथा क्यासेट हुन्थ्यो। नयाँ क्यासेट आएपछि बजारबाट किनेर ल्याएर सुन्नुपर्ने बाध्यता थियो । प्रविधिको विकाससँगै यस्तो चक्कालाई मेमोरी कार्डले विस्थापित

प्रभु बैंकले विभिन्न पदमा माग्यो कर्मचारी

काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकले सीबीएस अफिसर (जुनियर अफिसर/अफिस) माग गरेको

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

काठमाण्डौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट कावासोती नपावडा नं

मुक्तिनाथ विकास बैंकद्वारा कृतिम हात वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तरगत ईनेबल नेपाल सांस्था (गैर मुनाफा मूलक) सँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोबास गर्ने र कृतम हातको आवश्यकता पर्ने बालबालिकाहरुलाई चाहिने कृतिम

एमाले निकटको उद्योग व्यवसायी महासंघका अध्यक्षमा सापकोटा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भगिरथ सापकोटा चयन भएका छन् । पर्यटन व्यवसायी सापकोटा यसअघि दुई कार्यकालसम्म महासंघको महासचिव थिए ।

काठमाडौंबाहिर सवा १६ अर्ब लगानीमा ११ वटा तारे होटल, कुन कहाँ बन्दैछन् ?

काठमाडौं । आन्तरिक तथा वाह्य पर्यटनकको बढ्दो क्रममा छ । अहिले मासिक एक लाखको हाराहारीमा विदेशी पर्यटकको आगामन भइरहेको छ । विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकहरुको आगमन बढ्दै जाँदा मोफसलमा लगानीकर्ताहरुले

प्रभु बैंकबाट तीन सञ्चालक बाहिरिए, २ जना भित्रिए

काठमाडौं । प्रभु बैंकबाट तीन जना सञ्चालक बाहिरिएका छन् । यस्तै दुई जना सञ्चालक भने थपिएका छन् । वैशाख ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले तीन जना संस्थापक सेयरधनी