प्रभु बैंकले विभिन्न पदमा माग्यो कर्मचारी



काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले सीबीएस अफिसर (जुनियर अफिसर/अफिस) माग गरेको छ ।

त्यसैगरी बैंकले सीबीएस अपरेटर, डिजिटल ट्रान्सफरमेशन, साइबार सेकुरीटी अफिसर र च्याटर्ड एकाउन्टेन्ट पदमा संख्या नखुलाइ कर्मचारी माग गरेको हो ।

बैंककाअनुसार योग्यता पुगेका र इच्छुक व्यक्तिहरुले २८ अप्रिलसम्ममा आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु