डेभलपमेण्ट बैंकर्स एशोसिएसनको प्रमुख कार्यकारी अधिकृतमा डंगोल

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा मन्जिला डंगोललाई नियुक्त गरिएको छ । व्यवस्थापनमा स्नातकोत्तर डंगोलसँग तत्कालिन सनराईज बैंक, मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय

पप्पुसहित ३४ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माणकार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन प्रालि लगायत ३४ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । मंगलबार सार्वजनिक सूचना प्रकाशन गर्दै कार्यालयले कालोसूचीमा परेका ३४ वटा

सीइडीबी हाइड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । सीइडीबी हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश

१५ वर्षदेखिका लगानीमैत्री नीतिलाई निरन्तरता दिँदै नयाँ क्षेत्र प्रवर्धन गर्न लगानी सम्मेलन गर्दैछौं: अर्थमन्त्री

काठमाडौं । नेपालमा लगानीको लागि सरकारले लिएको लगानीमैत्री नीतिलाई १५ वर्षदेखि नै निरन्तरता दिँदै आएको र नयाँ क्षेत्रको प्रवद्र्धन गर्न लगानी सम्मेलन गर्न लागिएको अर्थमन्त्री वर्षामान पुनले बताएका छन् ।

लगानी भित्र्याउने विषयमा राजनीतिक दलका प्रतिबद्धताहरु समान छन्: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनलाई सफल बनाउनका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा रहेको बताएका छन् । सोमबार काठमाडौंमा लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पुनले कुनै

कमिसन कम पाएको भन्दै आयल निगमविरुद्ध आन्दोलन गर्ने व्यवसायीको तयारी

काठमाडौं । पेट्रोलियम क्षेत्रमा कार्यरत दुई संस्थाले संयुक्त रुपमा नेपाल आयल निगमविरुद्ध आन्दोलन गर्ने तयारी गरेका छन् । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले संयुक्त बैठक

अर्थ सचिवको जिम्मा मरासिनीलाई दिनेसहित यी हुन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मा मधुकुमार मरासिनीलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयका सचिव कृष्णहरि

जर्मनीसँग नेपालको वैदेशिक व्यापार: १२ वर्षदेखि निरन्तर घाटामा

काठमाडौं । सन् १९५८ मा कुटनीतिक सम्बन्ध कायम भएको जर्मनीसँग नेपालको वैदेशिक व्यापार विगत १२ वर्षदेखि निरन्तर घाटामा रहेको पाइएको छ । भन्सार विभागको तथ्यांक हेर्दा १२ वर्ष अघिसम्म नेपालले

सिटिजन्स बैंकद्वारा विपन्न परिवारका विद्यार्थीलाई विद्यालय पोशाक वितरण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शारदा माध्यामिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनिहरुको आर्थिक

यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठक नेपालमा: सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि आउँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन् । उनीहरु आगामी १७ वैशाखमा काठमाडौं आइपुग्ने छन् । यूएनडीपीका तर्फबाट