ऋण तिर्न हदबन्दीभन्दा बढीको जग्गा बेच्न पाइने, बैंकलाई

काठमाडौं । सरकारले बैंकको ऋण तिर्न हदबन्दी भन्दा बढीको जग्गा बेच्न पाउने व्यवस्था गरेको छ । लगानी सम्मेलनको सन्दर्भमा अध्यादेशमार्फत संशोधन गरेको भूमिसुधार ऐन २०२१ को ९औं संशोधनमार्फत् बैंकको ऋण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

तस्बिरमा हेर्नुस्: ९ वर्षअघि भूकम्पको केन्द्रबिन्दु परेपछि ध्वस्त भएको बारपाक अहिले कस्तो छ ?

गोरखा । २०७२ साल बैशाख १२ गते शनिबार ११:५६ मा गोरखाको बारपाक केन्द्रविन्दु बनाइ गएको ७.८ म्याग्निच्यूटको भूकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो भने गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे,

प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । जेष्ठनागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा

एउटा कम्प्युटर र ईमेल सर्भरबाट यात्रा सुरु गरेको वर्ल्डलिंक, ९ लाख बढी घरधुरीमा जडान

काठमाडौं । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ । सन् १९९५ अर्थात २९ वर्षअघि स्थापनाभएको वल्डलिंकले हालै ग्राहक सङ्ख्यामा

लगानी सम्मेलनलाई हिमालयन हाइड्रो एक्स्पोले सार्थक बनाउँछ: ऊर्जा मन्त्री

काठमाडौं । चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु भएको छ । बुधवारबाट काठमाडौंमा तीन दिने हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो । एक्स्पोको उद्घाटन उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले गरे

विद्युतीय सवारी साधनको र्‍यालीसहित सुरु भयो हिमालय हाइड्रो एक्सपो

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को आयोजनामा हिमालय हाइड्रो एक्सपो सुरु भएको छ । उदघाट्नको अवसर आज बिहान विद्युतीय सवारी साधनको र्‍यालीसहित एक्सपोको सुरु भएको हो ।

नवौँ भूकम्प स्मृति दिवस: ‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताएका छन् । नवौँ भूकम्प स्मृति दिवसको अवसरमा

कतारी अमिर पूर्वराजा ज्ञानेन्द्रको होटलमा बस्ने, सबैभन्दा महँगो कोठा दुई दिनलाई बुक, भेटवार्ता द्वारिकाजमा

काठमाडौं । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल भ्रमणमा आएका कतारी राजाको बसाइँ दुई

रिजर्भ बैंक अफ इण्डियाले काउन्टर साइक्लिकल क्यापिटल बफर लागू नगर्ने, राष्ट्र बैंकले के गर्ला ?

काठमाडौं । भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआई)ले काउन्टर साइक्लिकल क्यापिटल बफर लागू नगर्ने भएको छ । आरबिआईले मंगलबार काउन्टर साईक्लिकल बफर नलगाउने निर्णय सार्वजनिक गरेको हो ।