कतारलाई खानेपानी बेच्ने अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरुले बताएका छन् । नेपालको खानेपानीले अन्तर्राष्ट्रिय बजारमा व्यापारिक सम्भावना

नेपालगंजको आईसीपी नेपाललाई हस्तान्तरण

काठमाडौं । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकी (आईसीपी) नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । निमार्ण कार्य सम्पन्न भएको उक्त आईसीपी भारत सरकारले संघीय

दूरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र सकिँदासमेत सरकारको वेवास्ता, नियामक मूकदर्शक

काठमाडौं । दुईवटा दूरसञ्चार सेवा प्रदायक संस्थाको इजाजतपत्र सकिँदासमेत सरकारले वेवास्ता गरेको छ । सरकारले २५ वर्ष अगाडि इजाजतपत्र दिएका दुईवटा इन्टरनेट सेवाप्रदायक मर्कन्टायल र वर्ल्डलिंकको समय सकिएको छ ।

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन(डब्लुटिओ)को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्रिय व्यापारबाट अपेक्षित लाभ लिन नसकेको बताएका छन् । मन्त्रालयद्वारा ‘नेपालको विश्व

कतारी राजाको नेपाल भ्रमण: भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ । विमानस्थल उद्घाटन भए पनि

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा

काठमाडौं । वैशाख १२ गतेदेखि काठमाडौंमा हुन लागेको चौथो हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा भएको छ । एक्स्पो वैशाख १२ गते (बुधवार) बाट १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

१४८ वटा परियोजना सम्बन्धी प्रस्ताव तयार, डाबर नेपाल र ह्वासिन सिमेन्ट नारायणीलाई लगानी थप्न स्वीकृति

काठमाडौं । लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रस्तुत गर्न १४८ वटा परियोजनासम्बन्धि प्रस्ताव तयार पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार काठमाडौंमा बसेको बोर्ड बैठकमा सचिवालयको तर्फबाट लगानी सम्मेलनमा

१० बैंकले बनाउँदैछन् सेयरधनीलाई निराश: लाभांश धेरै दिने क्षमता एभरेष्टको, कुनको वितरणयोग्य नाफा कति ?

काठमाडौं । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था अनुसार करिब १ दर्जन बैंकले आगामी आर्थिक वर्षमा सेयरधनीलाई लाभांश वितरण गर्दैनन् । सञ्चालमा रहेका २० वटा बैंकमध्ये

२५ करोड लगानीमा सक्खर उत्पादन गरिरहेको तत्व फार्मस्का, विभिन्न फ्लेवर बजारमा

काठमाडौँ । केही दशक अगाडिसम्म परम्परागत रुपमा हरेक नेपाली भान्सामा गुलियोका लागि प्रयोग गरिने र हाल झण्डै लोप भइसकेको मौलिक एवं औषधीय गुणयुक्त सक्खर (ज्यागरी)लाई तत्व फार्मस्ले विभिन्न ‘फ्लेवर’मा बजारमा

उपभोग्य वस्तुको एमआरपी नतोकिए फर्म खारेज गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले वस्तुको स्रोत केन्द्रमै अधिकतम खुद्रा मूल्य तोक्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । सरकारले आयात निर्यात गर्ने प्राइभेट फर्मले कानूनी व्यवस्था अनुसार लेवलिंग र अधिकतम खुदा बिक्री