गरिबी निवारणमन्त्रीको सम्पत्ति: २ बिघा जमिन र ३०

काठमाडौं । गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३० लाख रुपैयाँ बैंकमा बचत रकमसहित सम्पत्ति सार्वजनिक गरेका छन् । जसमध्ये १५ लाख छोराको नाममा विवरण देखाएका छन् । यस्तै उनको कपिलवस्तुका विभिन्न

शिक्षामन्त्री सुमना श्रेष्ठसँग साढे ६ करोड नगद, १११ तोलाका गहना

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठसँग नगद ६ करोड ४५ लाख ५४ हजार रुपैयाँ रहेको पाइएको छ । मंगलबार सार्वजनिक गरेको सम्पति विवरणअनुसार काठमाडौंको टोखा निवासी श्रेष्ठसँग

धनी श्रममन्त्री अर्यालको सम्पत्ति: १५० तोला सुन, ८ करोड‍को घरजग्गा, १ करोड ६८ लाखको गाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मन्त्रिमण्डलमा सबैभन्दा धनी देखिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको मन्त्री अर्यालको सम्पत्ति विवरणअनुसार

भौतिक मन्त्री महासेठको सम्पत्तिः ९ बिघा जग्गा, २ करोड २५ लाख नगद, साढे ३ करोडको सेयर

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको सम्पत्ति ९ विगाहाभन्दा बढी जग्गा, २ करोड २५ लाख रुपैयाँ नगद, ४३ तोला सुन र विभिन्न बैंकमा साढे ३

रविको सम्पत्ति: भक्तपुर र काठमाडौंमा ११ रोपनी ६ आना, ८० तोला सुन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । जेठ ३ गते बसेको मन्त्रीपरिषद्को बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । भ्रष्टाचार निवारण

अर्थमन्त्री पुनको बैंक खातामा ३३ लाख ७० हजार, अरु कति छ सम्पत्ति ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक भएको सम्पत्ति विवरणमा अर्थमन्त्री पुनसँग ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको उल्लेख छ

प्रधानमन्त्रीसँग २५ लाख नगद, जग्गा श्रीमतीको नाममा, कति छ सुन ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री दाहालको नाममा अचल सम्पत्तिको रुपमा दीवंगत श्रीमती सीता दाहालको नाममा

पक्राउ पुर्जी जारी भएपछि सिरोहियाले भने-राज्यशक्तिको दुरुपयोग गरी प्रतिशोध राखियो

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि पक्राउ जारी भएपछि कानुन अनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । यस्तै राज्यशक्तिको दुरुपयोग गरेर

नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी

कालीकोट । कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार गाउँमा स्थापित नेपाली हाते कागजबाट मनग्य आम्दानी गरिरहेका छन् । पहिले रोजगारीका लागि अर्काको देशमा गएर जोखिमपूर्ण काम गर्नुपरे

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरीले अनुमति दिएको छ । जिल्ला अदालत धनुषाले सिरोहियालाई नागरिकता प्रकरणमा नियन्त्रणमा लिन अनुमति दिएको हो । उनीविरुद्ध जिल्ला प्रहरी