दूरसञ्चार सेवाप्रदायबाट उठेको बार्षिक रोयल्टी ५ अर्ब नाघ्यो,

काठमाडौं । नेपालमा दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट ५ अर्ब रुपैयाँभन्दा बढीको रोयल्टी रकम संकलन हुन थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन

विज्ञ भन्छन्- ‘विश्‍वभरकै फोन असुरक्षित छ’

एजेन्सी । विश्वव्यापी रुपमा विश्व सञ्चारको प्रविधि खतरनाक रुपमा असुरक्षित रहेको भन्दै सुरक्षा विज्ञहरुले चेतावनी दिएका छन् । केही वर्षदेखि नै यस्तो दाबी गरिए पनि हालै अमेरिकामा यसको प्रयोग पुस्टि

५० किलोवाटसम्मको ईभी चीनभन्दा भारतबाट धेरै ल्याइयो, इण्डोनेसियाबाट साढे २७ करोडको आयात

काठमाडौं । १० महिना (साउनदेखि बैशाख) मा १ अर्ब ९१ करोड ८२ लाख २ हजार रुपैयाँ बराबरको ५० किलोवाटका ९२१ युनिट विद्युतीय सवारीसाधन (ईभी) आयात भएको छ । जसमा कार,

१० महिनामा झण्डै साढे ११ अर्बको चिया-कफी निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ११ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ बराबरको नेपालमा उत्पादन भएको चिया तथा कफी निर्यात भएको छ । नेपालबाट तुलनात्मक रुपमा लाभको

१० महिनामा पौने ३ खर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २ खर्ब ७६ अर्ब ७ करोड ८५ लाख

केपी ओली ट्रस्टसहित १०१ कम्पनीले गिरीबन्धु जस्तै जग्गा सट्टापट्टा गर्न खोजेको भन्दै बालेन सार्वजनिक गरे नाम

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले गिरीबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा

आर्थिक शिथिलताबाट बाहिर निस्कने उपाय

नियामक प्रक्रियालाई सरल बनाउन र अनावश्यक प्रशासनिक झन्झटहरू हटाउनका लागि बजेटमार्फत नयाँ चरणको शासकीय सुधारका कार्यक्रम घोषणा गर्नुपर्छ । लगानीकर्तालाई उनीहरूको लगानी सुरक्षित गरिनेछ र कुनै पनि विवादहरू निष्पक्ष रुपमा

१० महिनाको वैदेशिक व्यापार: आयात निर्यात दुवै घट्दो, ११ खर्ब ७७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको दश महिनाको अवधिमा वैदेशिक व्यापार घट्दो अवस्थामा पुगेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको साउनदेखि बैशाखसम्मको अवधिमा अघिल्लो वर्षको १० महिनाको तुलनामा वैदेशिक व्यापारको

गिरीबन्धु जग्गा बिर्सिएको छैन, छानबिनमा ल्याउनुपर्छ, हिजो प्रसंग नभएर नभनेको हुँ: गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् । सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै

सेबोनबाट तानिए रितेश कुमार शाक्य, नरेन्द्र रानामगरलाई कावा अध्यक्षको जिम्मेवारी

काठमाडौं । धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी नरेन्द्र रानामगरले पाएका छन् । अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने रानामगरले मन्त्रीस्तरीय निर्णय अनुसार बोर्ड अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि उक्त भूमिकामा अर्थ