१० महिनाको वैदेशिक व्यापार: आयात निर्यात दुवै घट्दो,

काठमाडौं । चालु आर्थिक वर्षको दश महिनाको अवधिमा वैदेशिक व्यापार घट्दो अवस्थामा पुगेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको साउनदेखि बैशाखसम्मको अवधिमा अघिल्लो वर्षको १० महिनाको तुलनामा वैदेशिक व्यापारको

गिरीबन्धु जग्गा बिर्सिएको छैन, छानबिनमा ल्याउनुपर्छ, हिजो प्रसंग नभएर नभनेको हुँ: गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् । सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै

सेबोनबाट तानिए रितेश कुमार शाक्य, नरेन्द्र रानामगरलाई कावा अध्यक्षको जिम्मेवारी

काठमाडौं । धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी नरेन्द्र रानामगरले पाएका छन् । अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने रानामगरले मन्त्रीस्तरीय निर्णय अनुसार बोर्ड अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि उक्त भूमिकामा अर्थ

सेयर बजारमा हरियाली कायमै, लगानीकर्ताको ध्यान बैंकमा

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । इन्ट्रा डे कारोबारमा २१२१.०१ बिन्दुमा पुगेको बजार अन्तिम समयमा २७.५४ अंकले बढेर परिसूचक २०९२ बिन्दु कायम भएको छ । यो

इन्डोनेसियामा एलन मस्क: स्पेस एक्सको स्टारलिंक सेवा सञ्चालन

एजेन्सी । एलन मस्क र इन्डोनेसियाका स्वास्थ्यमन्त्री बुडी गुनादी सदिकिनले स्पेस एक्सको स्याटलाइट इन्टरनेट सेवा सार्वजनिक गरेका छन् । विशाल टापु राष्ट्रहरुका टाढाका क्षेत्रमा पहुँच पुर्‍याउने उद्देश्यले आइतबार उनीहरुले इन्टरनेट

जिम्नी रारा एडभेन्चर ‘अ राईड विथ अ कज’ सम्पन्न

काठमाडौं । नेपालका लागि सुजुकी ब्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्टजेनले जिम्नी रारा एडभेन्चर, “अ राईड विथ अ कज“

बिना धितो छिटो क्यूआर मर्चेन्टहरुलाई कुमारी फोन लोन सुबिधा

काठमाडौं । कुमारी बैंकले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत दुई लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ ।

रविलाई बालेनको कटाक्ष- ‘तेरो अपराधसँग मेरो अपराध मिलाऊँ भन्‍ने बार्गेनिङ नगर्नू’

‘सर्वोच्चले बाँझो भए वा अरू नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ । त्यो गरीहालौं । अनि, घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ । त्यो रकम करोडौं

गिरीबन्धु जस्तै १०१ कम्पनीले जग्गा सट्टाभर्ना निवेदन दिए, ५० खर्बसम्मको खेलोफड्को हुनसक्छ: बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन) ले संसदमा उभिएर गालीगलौज गर्नुको सट्टा काम गर्न आह्वान गरेका छन् । काम गर्नेको पक्षमा जनता सधैं रहेको बालेको भनाइ छ । सामाजिक

आइफोन-१६ लन्च नहुँदै १७ का फिचर सार्वजनिक, कस्ता छन् सुविधा ?

एजेन्सी । आइफोन १६ सार्जनिक नहुँदै एप्पलले १७ को भर्सनका केही फिचरहरु सार्वजनिक गरिसकेको छ । एप्पलले आइफोन १७ का लागि विशेष योजना बनाइरहेको पनि अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्