सञ्चारमन्त्रीले भनिन्: सहकारीमा मेरो २ लाख रुपैयाँ मात्र

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्दा त्रुटी हुन पुग्दै नगद मौज्दात धेरै देखिएको बताएकी छन् । शर्माको सहकारीमा आफ्नो २ लाख रुपैयाँ

बजेटको सीमा बढाउने तयारी, बजेटको आकार १९ खर्बमाथि पुग्ने

काठमाडौं । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेटको सिलिङ (सीमा) बढाउने तयारी गरेको छ । गत फागुन १ गते आगामी वर्षको बजेटको सीमा १८ खर्ब रुपैयाँ निर्धारण गर्ने

लन्डनबाट सिंगापुर उडेको विमान आँधीमा फस्दा एकको मृत्यु, ७१ यात्रु घाइते

एजेन्सी । लण्डनबाट सिंगापुरका लागि उडेको विमान एयर टर्ब्युलेन्समा फस्दा एक जनाको मृत्यु भएको छ । अरु ७१ यात्रु घाइते छन् । सिंगापुर एयरलाइन्सको एसक्यु३२१ को उडानमा मंगलबार यस्तो घटना

पक्राउ परेपछि कैलाश सिरोहियाले भने- २ वटा पासपोर्ट बोक्ने रवि लामिछाने पक्राउ पर्नेमा विश्वस्त छु

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले दुइवटा पासपोर्टको मुद्दा खेपिरहेका गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न आग्रह गरेका छन्। ‘यसैलाई मेरो उजुरी मानेर भोलि वारेन्ट जारी हुनेमा म विश्वस्त

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । एसएसपी सानुराम भट्टराईको नेतृत्वको टोली सिरोहियालाई नियन्त्रणमा लिन थापाथलीस्थित कान्तिपुरको कार्यालय पुगेको थियो। कार्यकक्षमा रहेका सिरोहियालाई प्रहरीले पक्राउ

रघुवीर महासेठ र डीपी अर्यालमध्ये को धनी ?

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरिएको छ । जसमध्ये सबैभन्दा धेरै सम्पत्ति हुनेमा उपप्रधानमन्त्री समेत रहेका भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र श्रम

३ वटा सहकारीमा श्रममन्त्रीको १३ हजार कित्ता सेयर, जनसागर सहकारीमा १ करोड ३० लाख बचत

काठमाडौं । श्रममन्त्री डीपी अर्यालसँग ६ वटा संस्थाको सेयर रहेको पाइएको छ । अर्यालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण अनुसार उनीसँग मेगा बैंकमा १० हजार,विग इन्भेस्टमेन्टमा ३५

संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसदहरुले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट संसदबाटै आउने दाबी गरेका छन् । सरकारले संसद अधिवेशन अन्त्य गरेर आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने

सहकारीमा सञ्चारमन्त्री शर्माको २० लाख बचत, वाणिज्य बैंकमा ६५ लाख ऋण

काठमाडौं । सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्मा ६५ लाख रुपैयाँ ऋणमा छिन् । मंगलबार सार्वजनिक भएको उनको सम्पत्ति विवरणमा राष्ट्रिय वाणिज्य बैंकबाट ६५ लाख रुपैयाँ ऋण लिएको उल्लेख

पर्यटन मन्त्री तामाङको सम्पत्ति १२ रोपनी जग्गा, २० लाख बैंकमा, सुन कति ?

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको सम्पत्ति २० लाख नगद र ६ तोला सुन रहेको छ। उनको नुवाकोटमा रहेको १२ रापनी जग्गा, ७ तोला चाँदी, ६