सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमाबीचको दोहोरोपना हटाइने

काठमाडौँ। सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि सात अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनबाट आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेटमा

बजेटमा ४ वटा आयोग, कुन कस्ता ?

काठमाडौं । हरेक बर्ष सरकारले ल्याएका बजेटमा विभिन्न आयोग निकै प्राथमिकतामा पर्ने गर्छन । यो पटक पनि अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि ल्याएको बजेटमा विभिन्न ४

रक्सी चुरोटमा बढ्यो कर

काठमाडौं । सरकारले रक्सी र चुरोटमा कर बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्त: शुल्क दरमा वृद्धि गरेको बताए । कुनमा कति दरले कर

सूचना प्रविधि उद्योगलाई लाभांश करमा छुट दिने

काठमाडौं । सरकारले सूचना प्रविधि उद्योगलाई लाभांश करमा छुट दिने भएको छ । यस्ता संस्थाले आफ्नो नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने घोषणा अर्थमन्त्री वर्षमान पुनले दिएका हुन्

सरकारले पेस गर्‍यो भन्सार महसुल विधेयक

काठमाडौं । सरकारले भन्सार महसुल दर तोक्ने र हेरफेर गर्ने विषय समावेश गरी छुट्टै नयाँ भन्सार महसुल विधेयक पेस गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा मंगलबार आर्थिक विधेयकसँगै

बजेट भाषणबाट कर्मचारीको तलव बढ्यो कि बढेन ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि सार्वजनिक गरेको बजेटले कर्मचारीको तलब बढाएन । कर्मचारीको तलबभत्ता नबढाएको सरकारले सामाजिक सुरक्षा भत्तालाईसमेत यथावत राखेको छ । सरकारले कर्मचारीको तलबभत्ता

डिजेल र पेट्रोलेको भाउ बढ्ने, आयात गर्दा हरित कर लगाइने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ र कोइलाको आयातमा हरित कर (ग्रीन ट्याक्स)लगाउने भएको छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता अनुसार हरित कर

विदेशबाट ऋण लिने बैंकलाई आयकर छुट

काठमाडौं । विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई सरकारले सहजीकरण गरेको छ । अर्थमन्त्री वर्षमान पुनले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको

साढे १८ खर्बको बजेट ल्याउँदा ५ खर्बको घाटा बजेट

काठमाडौैं । सरकारले आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याउँदा ५ खर्ब रुपैयाँको घाटा बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको लागि खर्च

आगामी वर्ष आर्थिक वृद्धि ६ प्रतिशत, मुद्रास्फीति ५.५ प्रतिशत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष देशको अर्थतन्त्र ६ प्रतिशतले विस्तार हुने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट पेश गर्दै आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य