विदेशबाट ऋण लिने बैंकलाई आयकर छुट



काठमाडौं । विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई सरकारले सहजीकरण गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको बताए ।

वैदेशिक पुँजी आकर्षित गर्न यस्तो व्यवस्था गरेको उनको दाबी छ ।


क्लिकमान्डु