वन-वातावरण क्षेत्रमा १४ करोड बढाएर १५ अर्ब ७०

काठमाडौं । आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण क्षेत्रको बजेट बढेको छ । चालु आर्थिक वर्षमा १५ अर्ब ५६ करोड विनियोजन भएकोमा आगामी आवका लागि १४ करोड बढी अर्थात

सरकारले परियोजना विशेष ऋणपत्रमार्फत् लगानी जुटाउने

काठमाडौं । सरकारले विकास निर्माणका लागि परियोजना विशेष ऋणपत्रमार्फत् लगानी जुटाउने भएको छ । अथमन्त्री वर्षमान पुनले परियोजना लक्षित बोन्ड जारी गर्ने घोषणा गरेका हुन् । यसैगरी आन्तरिक ऋणको पुनर्संरचना

फ्लाइओभर र सुरुङका लागि ५ अर्ब ६३ करोड, रेलमार्गका लागि ३ अर्ब ८८ करोड

काठमाडौं । सरकारले आगामी वर्षका लागि फ्लाइओभर,इन्टर सेक्सन र सुरुङमार्ग निर्माणका५ अर्ब ६३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै नागढुँगा- नौविसे सुरुङमार्ग निर्माण

धितोपत्र बोर्ड र बिमा प्राधिकरणको क्षमता बढाउने, नेप्से र सिडिएससीको संरचनात्मक सुधार गर्ने

काठमाडौं । सरकारले धितोपत्र बोर्ड र बिमा प्राधिकरणको संस्थागत क्षमता बढाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण गर्दै यस्तो जनाएका हुन्

सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब बजेट

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री पुनले ब्याज अनुदानसम्बन्धी कार्यविधि पुनरावलोकन गर्ने र सहुलियतपूर्ण कर्जाका

सरकारले ‘राष्ट्रपति जलवायु कार्यक्रम’ सञ्चालन गर्ने

काठमाडौं । सरकारले राष्ट्रपति जलवायु परिवर्तन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । यसअन्तर्गत जलवायु

पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन, कुन सडक प्राथमिकतामा ?

काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल-

रवि लामिछानेको गृह मन्त्रालयले पायो १ खर्ब ९९ अर्ब २४ करोड बजेट

काठमाडौं । सरकारले गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्दै उक्त

भौतिक पूर्वाधार मन्त्रालयले पायो १ खर्ब ५० अर्ब ५३ करोड बजेट

काठमाडौं । सरकारले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट

प्रचण्डको निर्वाचन क्षेत्रमा पोडवे, सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । सरकारले बजेटमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पोडवे बनाउने उद्घोष गरेको छ । अर्थमन्त्री वर्षमान पुनले पृथ्वी राजमार्गको बिमलनगरदेखि गोरखाको लिगलिगकोट, भच्छेक, बारपाक, बुङकोट, गोरखा बजार, मनकामना,