लक्ष्मी सन्‌राइजले मनायो विश्व वातावरण दिवस, २५ हजार

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले प्रोजेक्ट फाइभके परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको भन्ने नारालाई आत्मसाथ गर्दै देशभर

सिटिजन्स बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले वीरगञ्जको स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै

सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित यी हुन् पक्राउ परेका ९ व्यक्ति, कमसल धितोमा २३० करोड ऋण

काठमाडौं । कमशल धितोमा कर्जा दिएको अभियोगमा तत्कालिन सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष, ७ जना सन्चालक र एक जना सिडिए सेक्सन चिफ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो

एक वर्षमै कर्जाको ब्याजदर २ प्रतिशतले घट्यो

काठमाडौं । एक वर्षमै कर्जाको ब्याजदर २.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले बैंकहरुले लिने ब्याजदर उल्लेख्य मात्रामा घटेको देखाएको हो ।

सरकारको खातामा २ खर्ब ७९ अर्ब मौज्दात, वैशाखसम्मको खर्च कति ?

काठमाडौं । सरकारको खातामा वैशाखसम्ममा २ खर्ब ७९ अर्ब रुपैयाँ नगद मौज्दात रहेको छ । २०८१ बैशाख मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ७९ अर्ब ७४ करोड

१० महिनामै भित्रियो १२ खर्ब रेमिट्यान्स, वैदेशिक रोजगारीमा जाने घटे

काठमाडौं । देशले १० महिनामा १२ खर्ब रेमिट्यान्स प्राप्त गरेको छ । वैदेशिक रोजगारमा जानेले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पठाएका हुन् ।

गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि, तरकारी र दालमा बढी

काठमाडौँ । गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

नेप्से परिसूचक आठ दशमलव ९० अङ्कले बढ्यो

काठमाडौँ । यो सातामा कारोबारको पहिलो आइतबार चार दशमलव ५९ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोस्रो दिन आठ दशमलव ९० अङ्कले बढेको छ । आज नेप्से परिसूचक

दुर्गा प्रसाईको मेडिकल कलेजले पायो सम्बन्धन, यो वर्ष विद्यार्थी भर्ना गर्न पाउने

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईको मेडिकल कलेजलाई काठमाडौं विश्व विद्यालयले सम्बन्धन दिएको छ । सोमबार काठमाडौं विश्व विद्यालयले प्रसाईको वि एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरलाई सम्बन्धन

प्रभु बैंकका सीईओ शेरचनको नियुक्ति खारेजीको मुद्दामा अदालतले भन्यो- २०८२ बैशाख ९ गतेसम्म योग्य

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन २०८२ वैशाख ९ गतेसम्म सीईओको रुपमा काम गर्न पाउने भएका छन् । उच्च अदालत पाटनले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन