टर्कीले ईभीपछि चिनियाँ हाइब्रिड र आइसीई सवारीमा लगायो

काठमाडौं । टर्कीले चिनियाँ सवारीसाधनमा ४० प्रतिशत थप कर लगाउने भएको छ । टर्कीको व्यापार मन्त्रालयले चीनबाट आयात हुने कारमा जुलाई ७ तारिखदेखि लागु हुने गरि थप ४० प्रतिशत कर लगाउने

३ दिनदेखि भारतीय सीमामा रोकिएका २५० ग्यास बुलेट नेपाल भित्रन थाले, यस्तो भयो सहमति

काठमाडौं । तीन दिनदेखि नेपाल-भारतको सीमामा रोकिएका करिब २५० बुलेट नेपाल भित्रन थालेका छन् । सरकारको नयाँ नीतिअनुसार ग्यास बोकेर आएका भारतीय नम्बर प्लेटका बुलेट नेपाल आउँदा लाग्ने अस्थायी पैठारी

संघले ९९ अर्ब अनुदान पठाउँदा प्रदेशले पाए ९४ मात्र, बाटैमा हरायो ५ अर्ब !

काठमाडौं । अनुदानको विषयमा संघ र प्रदेशको हिसाबमा जमिनआकाशको बेमेल देखिएको छ । आर्थिक वर्र्ष २०७९/८० मा संघीय सरकारले प्रदेशलाई ४ प्रकारको अनुदान गरी कुल ९९ अर्ब ६६ करोड रुपैयाँ

भरत ताल बनाउँदा गिटी बालुवा बिक्रीमा अनियमितता गरेको भन्दै मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेले ६ जनाविरूद्ध मंगलबार मुद्दा दायर गरेको

सेयर बजारमा हरियाली, लगानीकर्ताको ध्यान जलविद्युतमा

काठमाडौं । जलविद्युत् कम्पनीको सेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.१५ अङ्कले बढेको परिसूचक २११५. २४ बिन्दुमा कायम भएको हो । आज ३११ कम्पनीको १ करोड २६ लाख

ग्लोबल आइएमई बैंकद्वारा ‘डिजिटल युनिभर्स’ सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले अधिकांश बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो

बार्गेनिङ नमिल्दा १७ अर्ब रकमान्तरका फाइल एक महिनादेखि महासेठले दराजमा थन्काएको आरोप

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले रकमान्तर गर्न तयार पारेका करिब १७ अर्ब रुपैयाँका फाइल दराजमा थन्काएका छन् । एक महिनादेखि उनले दराजमा फाइल थन्काएर राखेका हुन्

दफा ५७ सकारात्मक उद्देश्यले संशाेधन गरिएकाे अर्थमन्त्रीको स्पष्टीकरण, ‘साना व्यवसाय प्रवर्द्धन गर्छ’

काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले आयकर ऐनको दफा ५७ संशोधन गर्नु सकारात्मक उद्देश्यले भएको बताएका छन् । उनले भने ‘दफा ५७ को संशोधन साना व्यवसायीको प्रवद्र्धकाे लागि गरिएको हो ।

अमेरिका लगायतका देशमा पठाइदिन्छु भन्दै ३ सय जनाबाट १५ करोड ठग्ने ४ जना पक्राउ

काठमाडौं । अमेरिका, कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिब १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी

नेपाल र श्रीलंकाको खेलअघि डिशहोम फाइबरनेटको नयाँ अफर, २४ महिने रिचार्जमा थप ६ महिना निःशुल्क

काठमाडौं । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत भोलि बुधबार बिहान ५:१५ बजे श्रीलंकासँग आफ्नो दोस्रो खेल खेल्दै छ । यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले