३ वटा सहकारीमा दर्शनधारी समूहको ठगी: ३६ निजी

काठमाडौं । कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित सञ्चालक बचतकर्ताको करोडौं रुपैयाँ बचत अपचलन गरेर फरार भएका छन् । जेठ २१ गते सहकारीका सम्पूर्ण सेवाहरु बन्द भएको

मधेश प्रदेशका सांसदलाई ५ करोड बाँड्ने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । मधेश प्रदेश सरकारले प्रदेश सभा सदस्यहरुलाई पैसा बाँड्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदीको इजलासले प्रत्यक्ष

कोरियन रामेन चाउचाउ डेनमार्कमा प्रतिबन्ध

एजेन्सी । कोरियाले निर्यात गर्ने स्पाइसी चाउचाउहरु अत्यधिक मसलेदार, पिरो र विषाक्त हुनसक्ने भन्दै डेनमार्कले प्रतिबन्ध लगाएको छ । लोकप्रिय कोरियन इन्स्टान्ट नुडलका केही ब्रान्डहरुलाई डेनमार्कले प्रतिबन्ध लगाएको हो ।

सुमधुर श्रमसम्बन्धसहित यी ३ कारण नेपाल लगानीका लागि उपयुक्त: चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका

प्रभु बैंकको ३०३औं शाखा बैतडीको देहीमाण्डौमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो ३०३ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले यही जेठ ३० गतेदेखि बैतडीको दशरथचन्द नगरपालिका-२ स्थित देहीमाण्डौमा शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो

७औं पटक बजेट प्रस्तुत गर्दै भारतीय अर्थमन्त्री सीतारमण

भारतका अर्थमन्त्रीहरुमध्ये सीतारमण मात्रै त्यस्तो अर्थमन्त्री हुन् जसले लगातार ७ पटकसम्म बजेट प्रस्तुत गर्ने अवसर पाएकी छन् । एजेन्सी । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आगामी वर्षको बजेट प्रस्तुत गर्दैछिन् ।

२१ ब्राण्डका मदिरा बेच्ने जाउलाखेल ग्रुप अफ इन्ड्रस्टिजको बजार खस्कँदो, ६ महिनामा ५ अर्बको व्यापार

काठमाडौं । गोल्डेन ओक, रुस्लान भोड्का, कालापथ्थर, ब्लू डाइमन्ड जिन र बर्डबाइजर बियर लगायत २१ ब्राण्डका मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने जावलाखेल ग्रुप अफ इन्ड्रष्टिजको व्यापार खस्किँदो छ ।

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम बढ्दै

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजारमा सामान्य सुधार आउँदा कारोबार रकम भने निकै बढेको छ ।बजार मापन गर्ने सूचक ६.३७ अंकले बढेर परिसूचक २१२१.६२ बिन्दु कायम

मेगा श्री गुट्खा उत्पादन गर्ने डीजीआईले एक वर्षमा गर्‍यो सवा १ अर्बको व्यापार

काठमाडौं । देउती गुट्खा इन्डस्ट्रिज (डीजीआई)ले २०२३ मा १ अर्ब १६ करोड १० लाखको ब्यापार गरेको छ । २०२२ मा १ अर्ब १५ करोडको ब्यापार गरेको कम्पनीले २०२१ मा १

ग्यास बुलेटमा लाग्ने अस्थायी पैठारी शुल्क व्यहोर्न निगमद्वारा डिपोलाई पत्राचार

काठमाडौं । नेपाल आयल निगमले भारतबाट ग्यास बोकेर आउने भारतीय नम्बर प्लेटका बुलेटमा लाग्ने अस्थायी पैठारी शुल्क डिपो कार्यालयहरुलाई कार्गो भेहिकल फी शीर्षकमा लेखाङ्गन गर्न पत्राचार गरेको छ । सरकारले