९९ देशमा स्पेस एक्सको स्टारलिंक इन्टरनेट, नेपालमा आउला

एजेन्सी । स्पेस एक्सको स्टारलिंक इन्टरनेट सेवा विश्वका ९९ देशमा विस्तार भएको छ । कम्पनीका मालिक एलन मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै स्टारलिङक इन्टरनेट ९९ देशका ३० लाखभन्दा

होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड अफर’, शनिवार छुट

काठमाडौं । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा रहेको होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड ब्रञ्च’ अफर सुरु भएको छ । होटलको सातौं तलामा रहेको इन्फिनिटी स्विमिङ पुलमा शनिबार ग्राहकले

नियामककै मिलेमतोमा इन्टरनेटका उपभोक्ता ठगिए, स्वीकृत दरभन्दा बढी व्याण्डविथ दिएको भन्दै पैसा असुली

इन्टरनेट सेवाप्रदायकले कानूनी व्यवस्था विपरीत स्वीकृत दरभन्दा बढीको व्याण्डविथ बिक्री गर्ने भन्दै ग्राहकबाट शुल्क असुली गरिरहेका छन् । नियामक निकायबाट जम्मा १५० एमबीपीएससम्मको व्याण्डविथ स्वीकृत गराएर सेवाप्रदायकले ३०० एमबीपीएससम्मको व्याण्डविथ

आज विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँ देखिने, विमानस्थल बन्द हुने

काठमाडौं । आज आधाघण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण प्रभावित हुने भएको छ । सोमबारका अपराह्न १ बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरुको सहभागितामा

कैलालीका दुई विद्यालयलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मोहन्याल, कैलालीका श्री भृकुटी माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालयलाई आवश्यक भौतिक पूर्वाधारका सामाग्री उपलब्ध गराएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डेस्क,

वर्षमानले मदिरा ऐन संशोधन गरेसँगै वैध बन्यो ‘लोकल’, नियमावली बनेपछि बिक्री-प्रबर्द्धनको बाटो खुल्ने

काठमाडौं । घरेलु मदिराको ब्रान्डिङ र बजारीकरण गर्ने योजनाले सार्थकता पाउन भएको छ । घरघरमा उत्पादन हुने जाँडरक्सी लगायतका मदिरालाई अहिलेसम्म अवैध मानिँदै आएको छ । बोलिचालीमा घरेलु मदिरालाई ‘लोकल’

१० जना पाइलट भर्ती गर्दै निगम, न्यारोबडी वा वाइडबडी उडाउन सक्नेले आवेदन दिन पाउने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले १० जना पाइलट भर्ती गर्ने भएको छ । निगमले एयरवसको ए३२० (न्यारोबडी) ए३३० (वाइडबडी) जहाज उडाउन सक्ने पाइलटको लागि आवेदन माग गरेको हाे

युनाईटेड मोदी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर ल्याउने प्रस्ताव पारित, नयाँ कार्यसमिति चयन

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरको १०औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । सभाबाट नविन सिलवाल, अविनास

बचतकर्ताको साढे ७ करोड ठग्ने स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ, अदालतबाट ७ दिन म्याद थप

काठमाडौं । बचतकर्ताको बचत अपचलन गर्ने स्क्वायर बचत तथा ऋण सहकारी संस्था अध्यक्ष, सचिव र सदस्यलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । बचतकर्ताहरुको ७ करोड ४०

अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता काठमाडौँमा हुने

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख)