बजारमा ६८ अर्ब रुपैयाँ अधिक तरलता, आजै ५०

काठमाडौं । बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ प्रशोचन गर्दैछ । अधिक तरलता भएपछि केन्द्रीय बैंकले करिब १ सातापछि यतिको रकम खिच्न लागेको हो । राष्ट्र बैंकले निक्षेप

कुमारी बैंक र पशुपति रिक्रिएसनबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र पशुपति रिक्रिएसनबीच बैंकका ग्राहकहरूलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले उप्समा

निर्माण व्यवसायीलाई १ अर्ब तिर्न बाँकी, तर प्रधानमन्त्री भन्छन्: भुक्तानीको समस्या छैन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको दाबी गरेका छन् । जवकि निर्माण व्यवसायीहरुले आफूले गरेका कामको भुक्तानी नपाएको भन्दै आन्दोलन गर्दै आएका

सेबोनमा अध्यक्ष नहुँदा सेयर बजार प्रभावित भयो, चैतमा पाकेको खिचडी अब भाग लगाउनुः सांसद ढकाल

काठमाडौं । सांसद हरी ढकालले धितोपत्र बोर्डका अध्यक्ष नहुँदा २२ अर्ब सम्म कारोबार भएको सेयर बजार प्रभावित भएको बताएका छन् । सरकारले पुस २० गतेदेखि बोर्डका अध्यक्ष नियुक्त नगर्दा ६२

विश्व किसान संगठन डब्लुएफओको सञ्चालकमा नेपालका पाठक निर्वाचित

काठमाडौं । विश्वभरका किसानहरुको छाता संगठन विश्व किसान संगठन (डब्लुएफओ) को सञ्चालकमा नेपालबाट सहकारी अभियानकर्मी खेमबहादुर पाठक निर्वाचित भएका छन् । इटलीको रोमस्थित संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि अर्गानाइजेसन

१५ हजार अटो डिलरको सफ्टवेयर कम्पनीमा साइबर आक्रमण

एजेन्सी । डेटा प्रदायक कम्पनी सीडीके ग्लोबलको सिस्टममा साइबर आक्रमणको घटनाका कारण बुधबार अमेरिका र क्यानडाको कार डिलरसीप प्रभावित भएको छ । १५ हजार अटो डिलरहरुलाई सफ्टवेयर उपलब्ध गराउने सीडीके

श्री एयरलाइन्सको भरतपुरमा परीक्षण उडान, अब बुध्द एयरसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । निजी क्षेत्रको आन्तरिक उडानको वायुसेवा कम्पनी श्री एयरलाइन्सले चितवको भरतपुर विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको छ । श्री एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको

किसानलाई दुधको पैसा नदिएको डीडीसीले कर्मचारीलाई भत्ता बाँड्ने, आज पनि किसानद्वारा डीडीसी घेराउ

काठमाडौं । दुध बिक्री गरेवापत पाउनु पर्ने भुक्तानीको माग गर्दै दुग्ध किसानहरुले बिहिबार पनि लैनचौरस्थित दुग्ध विकास संस्थान(डीडीसी) को केन्द्रीय कार्यालय घेराउ गरी आन्दोलन गरिरहेका छन् । दुधको बक्यौंता रकम

प्रभु बैंकका ग्राहकलाई शुक्रा हाउस डाईग्‍नोस्टिक सेन्टरमा छुट

काठमाडौं । पानी पोखरीस्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेस सेन्टर प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरमा विशेष छुट प्रदान गर्ने विषयमा

एनएमबी बैंकका ग्राहकलाई कतार एयरवेजको टिकटमा छुट

काठमाडौं । एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजले टिकटमा छुट दिने भएको छ । बैंकले एयरवेजसँग गरेको समझदारी अनुसार एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत