कालीगण्डकी करिडोरको लमाए खोलाको निर्माणाधीन पुल बाढीले बगायो

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन

कालिमाटी तरकारी बजारमा आज : घिरौंलामा १० रुपैयाँ बढ्यो

काठमाडौं । घिरौंलाको मूल्य थोकमा घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा घिरौंलाको थोक मूल्यमा १० रुपैयाँ बिहिबार घटेको हो । बुधबार प्रतिकिलो ३५ रुपैयाँमा बिक्री भएको घिरौंला बिहिबार

बोर्ड अध्यक्ष नियुक्त प्रकरणः महान्यायाधिवक्ताको कार्यालयबाट लिखित सुझाव माग्ने तयारी

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित सिफारिस समितिले महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग्ने भएको छ । अध्यक्ष नियुक्त गर्न नसकेपछि समितिले महान्यायाधिवक्ताको कार्यालयबाट लिखित सुझाव माग्ने निर्णय गरेको

मेलम्ची खानेपानीको हेडबक्स बनाउन एडीबीले २ अर्ब अनुदान दिने

काठमाडौं । एसियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्‍याएकाले हेडबक्स निर्माणका लागि एडीबीले

सेयर बजारमा सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ को बिन्दुमा कायम भएको

आरजु राईस मिलले ‘चैते ५’ धान धमाधम खरिद गर्दै, न्यूनतम समर्थन मूल्य २५०० प्रतिक्विन्टल

काठमाडौं । वर्षेनी धान चामल आयात भइरहेको अवस्थामा किसानले उचित मूल्य तथा बजार नपाउँदा धानै कुहिएर जाने होईन भनी पूर्वी नेपाल मोरङ, झापाका किसान अहिले चिन्ताग्रस्त छन् । स्थानीयस्तरका व्यापारीहरु

धादिङको गजुरी र धार्केमा सिटिजन्स बैंकका दुई नयाँ शाखा

गजुरीको पत्तालिनी आधारभूत विद्यालयलाई कम्प्युटर लगायतका सामग्री सहयोग काठमाडौं । झण्डै २ दशकदेखि ग्राहकमाझ अनवरत रूपमा सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्‍याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९१ औं र

भारतका १० सर्वाधिक धनी अर्बपति महिला, कति छ सम्पत्ति ?

एजेन्सी । फोर्ब्सको सर्वाधिक धनीहरुको सूचीमा भारतीय उद्यमीहरुले उल्लेख्य स्थान ओगटेका छन् । यतिसम्म कि भारतमा मात्रै एक सयभन्दा धेरै अर्बपति व्यावसायीहरु रहेको बताइन्छ । तर पीतृसत्तात्मक समाजमा महिलाहरु पनि

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजाको यात्रा

काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएका कुनै पनि व्यायसायहरु विश्व समुदायमाझ उत्कृष्ट सावित हुने प्रयास निरन्तर जारी राख्छन् । उक्त प्रयासलाई वास्तविकतामा परिणत गर्न व्यावसायिक कसरत वा गतिविधिका साथ

‘आर्थिक सुशासनका लागि नोटबन्दी गरौं, ५ सय र हजारमा प्रतिबन्ध लगाऔं’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिवन्ध लगाउन सरकारसँग माग गरेका छन् । मुलुकमा आर्थिक सुशासन कायम गर्न यस्तो गरिनुपर्ने गुरुङको