मेची भन्सारद्वारा करिब १३ अर्ब राजस्व संकलन, छुर्पी

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आब

कालिमाटी तरकारी बजारमा आज : बढ्दैछ अधिकाँश तरकारीको मूल्य, अकबरे खुर्सानीमा ८१ रुपैयाँ घट्यो

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबार अकवरे खुर्सानीमा भारी मात्रामा मूल्य घटेको छ । प्रतिकिलोमा ८१ रुपैयाँ घटेर बुधबार यो खुर्सानीको बिक्री भएको हो । मंगलबार यो खुर्सानी

वालेटको लाइसेन्स लिएर अवैध धन्धा, ब्रेकसुमार्फत सुन तस्करीको १ खर्ब रुपैयाँ पेवेल र सजिलो पेबाट भुक्तानी

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत लिएका दुई कम्पनीले अरु नै धन्धा गरेर पैसा कमाउने गरेको खुलेको छ । केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायकको अनुमति दिएका पेवेल

सिटिजन्स बैंकका ग्राहकलाई शुभ स्वस्तिक हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महोत्तरीको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । नयाँ समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल

पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित तामाघाटमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ। उक्त शाखाबाट सोमबारदेखि कारोबार शुभारम्भ भएको र यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको

मुगुको गमगढीमा प्रभु बैंकको ३०६औं शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार ४ गतेदेखि मुगु, छायानाथ रारा नगरपालिका-२ स्थित गमगढीमा आफ्नो ३०६ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ

चिनियाँ ईभीलाई ईयूले बढायो भन्सार शुल्क, जर्मनी भन्छ-‘चीनसँग व्यापार युद्धको जोखिम बढ्यो’

एजेन्सी । चिनियाँ इलेक्ट्रिक भिहिकल ईभी माथि युरोपियन युनियनले ४ जुलाइदेखि भन्सार शुल्क बढाउने भएको छ । सहुलीयतपूर्ण सहमतिका लागि चीन तयार नभएसम्म युरोपियन युनियनले भन्सार शुल्क बढाउने चेतावनी दिएको

पाँच वर्षसम्म कुनै पनि कर छुट नदिन सुझाव, आर्थिक ऐनले दिने सबै राजस्व छुट हटाउनुपर्ने

काठमाडाैं । सरकारकारको आम्दानी भन्दा खर्च बढी भइहरेकोले र ऋणको सीमा बढेकोले अहिलेकै अवस्थामा धान्न गाह्रो हुने भन्दै कुनै प्रकारको कर छुट नदिन सरकारलाई ‘कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव

कृषि अनुसन्धानका लागि एफएओको सहयोग

काठमाडौं । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) र नेपालको कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री तथा कृषि तथा वनविज्ञान विश्वविद्यालयका कुलपति

ब्रान्ड युद्धमा विश्व जितिरहेको नेपालको- वाइवाइ

काठमाडौं । आइफोन वा टेस्लाको नाम लिनासाथ उपभोक्ताहरुले विश्वभर अमेरिका सम्झन्छन् । यस्तै, टोयोटा भन्ने बित्तिकै जापान, टाटा भनेपछि भारत अनि हुवाई भनेपछि चीन सम्झन्छन् । त्यसो हो भने के