नेपालको १७० देशसँग व्यापार: ८ देशबाट आयात, ३८

काठमाडौं । नेपालले विभिन्न १७० देशमा व्यापार गरेको छ । १७० देशमा व्यापार गर्दा जेठ मसान्तसम्म नेपालको वैदेशिक व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार

पुटिन उत्तर कोरिया जाँदा चीन किन खुसी छैन ?

युक्रेन युद्धका कारण पश्चिमा देशहरुले प्रतिबन्ध लगाइरहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि उत्तर कोरिया भ्रमण गरे । दुई देशमध्ये कतै पनि आक्रमण भएमा एकअर्कालाई सहयोग गर्ने सम्झौता भएको छ

आयात १.८४ प्रतिशत, निर्यात ३.०१ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ आयात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.८४ प्रतिशतले

श्री एयरको आक्रामकताले बुध्दको एकाधिकार टुट्दै, ‘फेयर वार’ले यात्रुलाई फाइदा

अन्तरिक उडानमा निजी क्षेत्रका वायुसेवाबीच हुने प्रतिस्पर्धाले भाडादर पनि सस्तो भएको छ । निजी वायुसेवाले ठूलो क्षमताको जहाज ल्याउनु र एकपछि अर्को गन्तव्यमा प्रतिस्पर्धा हुनुको फेयर वारले यात्रुलाई नै लाभ

जाजरकोट खलङ्गामा प्रभु बैंकको सेवा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले जाजरकोटको खलंगामा आफ्नो शाखा सञ्जाल विस्तार गरेर सेवा सञ्चालन सुरु गरेको छ। बैंकले असार ७ देखि जाजरकोट, भेरी नगरपालिका,वडा नं.०४ मा स्थित खलङ्गा बजारमा आफ्नो

आज एकैदिन १९ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम

नलिन्चोक हेलिप्याड सञ्चालनमा, हरेक कम्पनीको एउटा हेली अनिवार्य जानैपर्ने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे २ वर्ष लगाएर बनाएको भक्तपुरको नलिन्चोक स्थिति हेलिप्याड आजबाट औपचारिक सुभारम्भ भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उक्त

आजदेखि प्रथम नेपाल आँप फेस्ट २०८१ सुरु, १५ प्रकारका आँप पाइने

काठमाडौं । आजबाट पहिलो नेपाल आँप फेस्ट २०८१ सुरु भएको छ । ‘नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’ भन्ने नाराका साथ प्रथम नेपाल आँप फेस्ट सुरु

राजस्व संकलनमा सामान्य वृद्धि

काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा ४१ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । आन्तरिक

पोस्ट क्लियरेन्स अडिटको समय ४ बाट २ वर्षमा झर्‍यो, आयातकर्तालाई के फाइदा ?

काठमाडौं । भन्सारबाट सामान छुटाएको ४ वर्षसम्म पनि कागजपत्र राखिराख्नुपर्ने व्यवस्था छोट्याएर सरकारले आयातकर्तालाई हाइसञ्चो दिएको छ । नयाँ आर्थिक वर्षदेखि लागु हुने गरी भन्सार जाँचपासपछिको परीक्षण अवधि घटाएको हो।