एभरेष्ट बैंकमा पहिलो पटक नेपाली सीइओ, खालिङले सम्हाले

काठमाडौं । एभरेष्ट बैंकमा सुदेश खालिङले प्रमुख प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन् । शुक्रबारदेखि एभरेष्ट बैंकमा सीइओ जिम्मेवारी खालिङले लिएका हुन् । एभरेष्ट बैंकले स्थापनाको दुई दशकपछि पहिलो पटक

‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’ एनसेल फोरजीका साथ

काठमाडौं । एनसेल फोरजीका साथ देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग ९ईपीएल०’को मजा लिन तयार रहनुहोला । ईपीएल भोलि असोज ९ गते शनिबारबाट शुरु हुँदै छ ।

सानिमा माई हाइड्रोपावरले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले यसका लागि साधारण सभा समेत बोलाएको छ । कम्पनीले कात्तिक ११ गतेका लागि साधारण

न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि आइपीओ निष्कासन गर्ने

काठमाडौं । न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलबाट सामान किन्दा विशेष छुट पाउने

काठमाडौं । दशैंंको अवसरमा सानिमा बैंकका ग्राहकका लागि सस्तो डिलले विभिन्न छुटका योजना ल्याएको छ । जसमा सस्तो डिलले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको हो । अनलाइन

सिद्धार्थ बैंकद्वारा जोन्टा क्लब अफ काठमाडौंलाई सहयोग प्रदान

काठमाडौं । सिद्धार्थ बैंकले चेक जोन्टा क्लब अफ काठमाडौंलाई ४ लाख ९७ हजार २ सय रुपैयाँको हस्तान्तरण गरेको छ । बिहीबार बैंकले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत उक्त कोषलाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कोरोनाबाट संक्रमित भएका छन् । दुईवटा भ्याक्सिन लगाएपनि अधिकारीलाई कोरोना संक्रमण भएको हो । कोरोना संक्रमण भएपछि अधिकारी अहिले घरमा नै बसेका

एग्रेसनसँगै जोखिम व्यवस्थापन कामना सेवा विकास बैंकको सफलताको सूत्र होः सीईओ बस्नेत

कामना सेवा विकास बैंकले पछिल्लो २ वर्षमा आक्रामक शाखा बिस्तार गरेर व्यवसाय अगाडि बढेको छ । राष्ट्रिय स्तरको विकास बैंकका रुपमा बलियो गरी अगाडि बढेको कामना सेवा विकास बैंकको प्रमुख

उतारचढावपछि नेप्से स्थिर, पौने ८ अर्बको कारोबार

काठमाडौं । बुधबार भारी अंकले वृद्धि भएको नेप्से परिसूचक बिहीबार उतारचढावपछि स्थिर देखिएको छ । नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ अंकमा पुगेको छ । यो दिनको कारोबारमा ७५ वटा

कृषि विकास बैंकको सञ्चालक सदस्यमा रमेशकुमार केसी नियुक्त

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा रमेशकुमार केसी नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिस्तरीय निर्णयानुसार बैंकको सञ्चालक समितिको सदस्यमा केसी नियुक्त भएका हुन् । सरकारी सेवामा लामो