शाखा विस्तारमा नबिल बैंक आक्रामकः ४ वर्षमा दोब्बर,

काठमाडौं । आर्थिक वर्ष २०७३/७४ सम्ममा नबिल बैंकका शाखा संख्या जम्मा ५२ वटा थिए । काठमाडौं उपत्यका तथा उपत्यका बाहिर प्रमुख सहरी इलाकामा मात्र नबिल बैंकको शाखा सन्जाल थियो ।

राजस्व असूलीमा भरतपुरको चमत्कारः मध्य असोजसम्ममा उठायो लक्ष्यभन्दा धेरै कर

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, भरतपुर चितवनले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा झण्डै ४ अर्ब १३ करोढ ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक

वृहत ग्रूपले ‘मिलानो’ नेपाल भित्र्यायो

काठमाडौं । रियल स्टेट कम्पनी वृहत ग्रूपले स्यानिटरी तथा बाथ फिटिङ्समा प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ‘मिलानो’लाई आधिकारिक रुपमा नेपाल भित्र्याउने भएको छ । इटालियन ब्राण्ड मिलानो बाथरुम सम्बन्धी प्रिमियम रेन्जका प्रडक्टहरुका

सानिमा बैंक अब ललितपुरको मंगलबजार र बालकुमारीमा पनि

काठमाडौं । सानिमा बैंकले ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका

मेगा बैंकले भवन निर्माण गर्न १ अर्ब १६ करोड खर्चेर जग्गा किन्दै

काठमाडौं । मेगा बैंकले कार्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्ने भएको छ । बैंकले कर्पोरेट कार्यालयको भवन निर्माणका लागि काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा जग्गा खरिद गर्न लागेको

महिला लघुवित्तले ५०% लाभांश दिने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले ४५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद

साइकलमा फुड डेलिभरी गर्ने कुमार श्रेष्ठले पाए टिभिएस बाइक

काठमाडौं । राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि सन्चालन गरेको ‘पठाओ दशैँ महोत्सव’को उपहार हस्तान्तरण गरिएको छ । महोत्सवमा साइकलमा

नेपाल बंगलादेश बैंकले १५.५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल बंगलादेश बैंकले सेयरधनीलाई १५.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने भएको हो । बैंकको २४ गते बसेको

शिवम् सिमेन्टले सेयरधनीलाई २९ प्रतिशत लाभांश दिने

काठमाडौं । शिवम सिमेन्टले सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको यही असोज २२ गते बसेको सञ्चालक समितिको ९२औं बैठकले हालसम्मकै सबैभन्दा धेरै लाभांश घोषणा गरेको हो

स्मार्टफोनको बजारमा हिस्सा बढाउँदै रियलमी, एक महिनामै बिक्यो ५० हजार थान

काठमाडौं । स्मार्टफोन बजारमा पछिल्लो समय प्रवेश गरेको रियलमीले पहिलो महिनामै आक्रामक व्यापार गरेको छ । लामो समयदेखि सामसुङ, शाओमी जस्ता ब्राण्डको प्रभुत्व रहेको नेपाली बजारमा रियलमी ब्राण्डको प्रवेशलाई उपभोक्ताले