योगेश्वरले दिएको सूचनाले कुमारी बैंकले १९ करोड उठायो

काठमाडौं । कुमारी बैंकले नक्कली धितो राखेर दिएको १९ करोड रुपैयाँ ऋण उठाउन सफल भएको छ । योगेश्वर अमात्यको जग्गाको नक्कली धितो राखेर बैंकले एसके महर्जन र मुक्तिलाल गौतमको कम्पनीलाई

मिदासको एपबाट कसरी लिने अस्पतालमा अपोइन्टमेन्ट ?

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित मिदास टेक्नोलोजीद्वारा प्रवर्द्धित मिदास टेक्नोलोजीले अस्पातालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत् अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ । यो सेवा

नेपाल बङ्गलादेश बैंकका अध्यक्ष एआरएम नजमुस शकिबले लिए सपथ

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित अध्यक्ष एआरएम नजमुस शकिबले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सपथ गराएका हुन् ।

डिजल कार उत्पादन बन्द गर्दै मारुती, ल्यायो नयाँ नारा ‘नो डिजल कार’

‘नो डिजल कार’ । विश्वविख्यात कार निर्माता कम्पनी मारुतीले अब यस्तै नारा दिने भएको छ । जलवायु परिवर्तनमा सबैभन्दा बढी भूमिका रहेको भनिएको डिजलको प्रयोगलाई कम गर्ने उद्देश्यका साथ मारुतीले

करिब ८ अंकले बढ्यो नेप्से, मानुसी लघुवित्तको सेयर मूल्यमा सकारात्क सर्किट

काठमाडौं । सोमबार नेप्से परिसूचक ७.९० अंकले बढेर २७६५.४४ अंकमा पुगेको छ । कारोबार रकम बढ्न नसकेपनि करिब आधा कम्पनीको सेयर मूल्यमा हरियाली छाएको छ । यो दिनको कारोबारमा १०६

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष कस्तो आउनुपर्छ ?

काठमाडौं । सरकारले धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र फ्रन्टलाइन नियमन गर्ने निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सेबोनमा यसअघिका

इच्छाराजले ऋण नतिरेपछि सञ्चय कोषले सिटिसी मल लिलाम गर्ने

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका निक्षेपकर्तालाई संगठित रुपमा ठगि गरेको आरोपमा हिरासतमा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई समस्या सृजना भएको छ । कर्मचारी सञ्चय कोषले सिभिल इन्टेट्स

एलआइसी नेपालको बोनसदर घट्यो, बीमितले अधिकतम ७० रुपैयाँ पाउने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)नेपालले बीमितलाई दिने बोनस दर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लोखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट

इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । बैंकको १२.६११ बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजनपछिको मूल्य प्रति कित्ता ४०८ रुपैयाँ ४९ पैसा रहेको छ ।

बेलायत र अष्ट्रेलियाले भिसा नदिएपछि ३४ वर्षे निकेशले शुरु गरेको ‘चिकेन स्टेसन’, ४२ फ्रेन्चाइज

काठमाडौं । निकेशलाई सबैभन्दा मनपर्ने ठाउँ झम्सिखेल हो । उनलाई झम्सिखेल अर्थात् झमेल मन पर्नुमा केही कारण छन् । पहिलो कुरा झम्सिखेलले दिने ‘मिठो बास्ना’ । यो यस्तो ‘फुड हब’