आर्थिक एजेण्डामा समान दृष्टिकोण बनाउन सबै राजनीतिक दललाई

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनीतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन् । ढकालले बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक

राजस्व छल्ने ५ जनालाई २४ करोड ४१ लाख मागदाबी सहित मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले २४ करोड ४१ लाख २२ हजार ४६६ रुपैयाँ माग दाबी गर्दै राजस्व छली गर्ने ५ जनालाई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागका

सुदूरपश्चिम प्रदेशमा निक्षेप २०.२, कर्जा प्रवाह ३६.२ % ले बढ्यो, घरजग्गा रजिष्ट्रेशन ११.७५ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७७÷०७८ को प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाको २०७८

उतार चढाबकाबीच सेयर बजारमा उछाल, ओम्रिकोनले राख्ला प्रभाव ?

काठमाडौं । निकै उचार चढाबकाबिच सेयर बजारमा सुधार देखिएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयमा आएर उकालो लागेको छ । बजारमा निरन्तर गिरावट आउँदा कतै बियरिस ट्रेन्डमा

नाडामा रातारात कस्ले थप्यो २२४७ मतदाता ?

काठमाडौं । नेपाल अटोमोवाइल्स डिलर एसोशिएसन (नाडा) मा अस्वाभाविकरुपमा मतदाता थपिएको छ । रातारात साढे ३ सय प्रतिशतले मतदाताको संख्या थपिएपछि नाडाका पूराना सदस्यहरु आश्चर्यचकित परेका छन् । यसअघि २०७६

बैंकको बढ्न थाल्यो निक्षेप, कर्जाको माग दोब्बर

काठमाडौं । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकमा निक्षेप बढ्नुका साथै कर्जाको माग पनि बढेको छ । मंसिर सुरु भएयता १० गतेसम्म घटेको निक्षेप १७ गतेसम्म आइपुग्दा बढेको छ ।

उपत्यकामा १७ वर्षमा ७६ अपार्टमेन्टले पाए स्वीकृति

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका भहुतल्ले शाखाले १७ वर्षको अवधिमा ७६ वटा अपार्टमेन्ट निर्माणका लागि स्वीकृति दिएको छ । सरकारसँग देशभर कति अपार्टमेन्ट छ भन्ने यकिन तथ्याङ्क

उपत्यकामा सम्पत्ति बीमा अनिवार्य गर्दै समिति, सरकारी सम्पत्तिको छैन बीमा

काठमाडौं ।काठमाडौं उपत्यकाभित्र रहेका सम्पत्तिको बीमा अनिवार्य गर्नुपर्ने विषय धेरै अघिदेखि उठ्दै आएको छ । सरकारले बजेट भाषणमा नै उपत्यकामा रहेका निजी तथा सार्वजनिक घरहरुको बीमा अनिवार्य गर्नुपर्ने विषयलाई उठाउँदै

सानिमा मिडिल तमोर हाईड्रोपावरले आइपीओ निष्काशन गर्ने

काठमाडौं । सानिमा मिडिल तमोर हाईड्रोपावरले आइपीओ (साधारण सेयर) निष्काशन गर्ने भएको छ । कम्पनीले पुस १४ गते साधारणसभा बोलाएको छ । उक्त सभामा आइपीओ निष्काशन गर्ने प्रस्ताव लैजाने भएको

एनसेलका १ करोड ७ लाख ग्राहकले बोक्छन् स्मार्टफोन

काठमाडौं । निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्कमा स्टामार्टफोन प्रयोगकर्ता १ करोडभन्दा बढी पुगेका छन् ।मुलुकमा स्मार्टफोनको पहुँच बढ्दै गर्दा स्मार्टफोन बोक्ने ग्राहक बढ्दै गएका हुन् । एनसेलको