पूर्वगभर्नर डा. नेपालको ‘बिपी कोईरालाको आर्थिक विचार’ पुस्तक
काठमाडौं । पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालद्वारा लिखित पुस्तक ‘बिपी कोईरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ । डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचारहरु पुस्तकमा