महालक्ष्मी विकास बैंकका ग्राहकले लाइफ केयर हेल्थ सेन्टरमा

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले लाइफ केयर हेल्थ सेन्टरमा छुट पाउने भएका छन् । सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्यूआर स्क्यान पे, महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ग्राहक

इसेवा मनि ट्रान्स्फरको उपहार योजनामा पूर्णप्रसाद शर्माले जिते होन्डा डिओ स्कुटी

इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजना अन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ । यस योजना अन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत

राष्ट्र बैंकले २० अर्ब शुक्रबार बजारमा पठाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा २० अर्ब रुपैयाँ तरलता पठाउने भएको छ । बैंक तथा वित्तीय संस्थाले किनेको ट्रेजरी बिल्स खरिद गरेर नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तरलता

बीमितको हितका लागि बीमा समितिले ‘पोलिसी होल्डर प्रोटेक्सन फण्ड’ बनाउने

काठमाडौँ । बीमा समितिले ‘पोलिसी होल्डर प्रोटेक्सन फण्ड’ बनाउने भएको छ । समितिले जीवन बीमा पोलिसी खरिद गरेका बीमितको हितका लागि भन्दै यस्तो फण्ड बनाउन लागेको हो । समितिले यस

गभर्नरले ‘ग्रीन सिग्नल’ दिएपछि ब्याजदर बढाउन बैंकर्स संघको पूर्णबैठक

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई निक्षेपमा ब्याजदर बढाउन ‘ग्रीन सिग्नल’ दिएपछि नेपाल बैंकर्स संघले ब्याज बढाउनको लागि पूर्णबैठक बोलाएको छ । संघले महत्वपूर्ण नीतिगत व्यवस्था गर्नका

सेयर बजारमा निरन्तर गिरावट जारी, कारोबार रकम बढेन

काठमाडौं । सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । यो दिनको कारोबारमा निकै उतार चढाव भएको छ । बजारमा आएको उतार चढाबका बीच गिरावट

अरु बैंकले १ अर्ब रुपैयाँ निक्षेप खोसेको भन्दै प्रभु र मेगा बैंकले उजुरी दिए

काठमाडौं । लगानी योग्य पुँजीको चरम अभाव भएपछि बैंकहरुले अक्षयकोषभन्दा बढी ब्याज दिएर अर्को बैंकको निक्षेप खोसाखोस गर्न थालेका छन् । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि रहेका बैंकहरुले

पश्चिम नेपालमा इन्टरनेट सेवा विस्तार गर्न भायनेट र चाइना कम्युनिकेसनबीच साझेदारी

काठमाडौं । भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ । चाइना कम्युनिकेसन सर्भिसेज चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो ।

नबिल बैंकले सार्वजनिक गर्‍यो ‘नबिल डिजिबैंक पोर्टल’, एकद्वार प्रणालीबाट सेवा दिने

काठमाडौं । नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बैंकले बिहीबार एक कार्यक्रम आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहले नबिल डिजिबैंक पोर्टलको सार्वजनिक गरेका

हिमालयन रिको नाफा ४ करोड ७६ लाख

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीले ४ करोड ७६ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको