बारा-पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभीबाट विद्युत लिन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आह्वान गरेको छ । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक

आइएफसीमा नयाँ कन्ट्री म्यानेजरमा होल्टम्यान

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को कन्ट्री म्यानेजरमा मार्टिन होल्टम्यान नियुक्त भएका छन् । आईएफसीले नेपाल, बंगलादेश र भुटानका लागि नयाँ कन्ट्री म्यानेजरमा होल्टम्यानलाई नियुक्त गरेको हो । ढाकामा

आइएमई जनरल इन्स्योरेन्सकाे हकप्रद सेयर निष्काशन, कसले दिन पाँउछ आवेदन ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले १०ः४ अनुपातमा ४५ लाख ३० हजार ३४४ कित्ता अर्थात ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । फागुन

टाटा मोटर्स को धमाका अफर न पहिले, न कहिल्यै

टाटा मोटर्स को नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले कमर्सियल आकर्षक अफर सहितको ‘टाटा मोटर्स को धमाका’ नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले पहिले कहिल्यै नपाएको

राष्ट्र बैंकको चौथो रणनीतिक योजना सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चौथो रणनीतिक योजना (२०२२/२६) सार्वजनिक गरेको छ । उक्त योजनामा मुद्रास्फीतिलाई दीर्घकालीन रुपमा कम गर्दै जाने, दीर्घकालीन रुपमा ब्याजदर कम गर्ने, विनिमय दर कम स्थिर

पेट्रोलियम पदार्थको ढुवानी खर्च समायोजन गर्न माग, माग पुरा नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीमा लाग्ने खर्च समायोजन गर्न व्यवसायीहरुले माग गरेका छन् । संगठन राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन,

सिमेन्ट उद्योगीले उत्पादन बढाउँदा क्लिङ्करमा आत्मनिर्भर बन्दै देश, आयात ८८%ले घट्यो

काठमाडौं । विगतको दिनमा उच्च रुपमा आयात हुँदै आएको सिमेन्ट क्लिङकरमा मुलुक आत्मनिर्भर हुँदै गएको छ । नेपालमा विगतका दिनमा ग्रिण्डिङ सिमेन्ट र क्लिङ्कर भारतबाट आयात गरेर आपूर्ति गर्दै आएको

इमर्जिङ नेपालको आइपीओ सूचीकृत, कतिपायो ओपनिङ रेञ्ज ?

काठमाडौं । इमर्जिङ नेपालको साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । कम्पनीको ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयरले कारोबारमा

नेपाल बैंकले खुलायो ३०३ जनाका लागि जागिर

काठमाडौं । नेपाल बैंकले विभिन्न पदमा ३०३ जनाका लागि जागिर खुलाएको छ । बैंकले आज विज्ञापन प्रकाशित गर्दै तीन तहदेखि ६ तहसम्मका लागि जागिर खुलाएको हो । बैंकले फागुन १०

चीन र रसियाबीच २५० अर्ब डलरको व्यापार, पश्चिमाको प्रतिबन्धले फरक पर्ने छैन मस्कोलाई

एजेन्सी । रुस र युक्रेनबीचको लडाईका कारण संकटमा परेको व्श्वि अर्थव्यवस्थालाई नियमित गर्ने बारेमा हालसम्म कुनै पनि प्रयास गरिएको छैन । युद्धको चलिरहेका बेला समस्या समाधानको ध्यान कोही कसैको गएको