अब विज्ञापन बोर्डमा सूचिकृत नभएका मिडियाले विज्ञापनको कारोबार

काठमाडौं । सरकारले विज्ञापन बोर्डमा सूचिकृत नभएका सञ्चार माध्यामहरुलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आगामी साउन १ गतेदेखि लागू हुनेगरी सो व्यवस्था गर्न

सयौं उद्यमी आमाहरुको नेतृत्व गरिरहेकी निरु, कतिलाई घरबाटै नर्भस बनाइन्छ

काठमाडौं । केही दिनअघि महिला उद्यमी महासंघ नेपाल (एफवीन) अध्यक्ष निरु रायमाझी खत्री जनकपुरको एक तालिममा पुगेकी थिइन् । कोरोना महामारीपछि कलाकारहरको व्यवसायमा प्रभाव पारेपछि उनीहरुको सहयोग होस् भने एफवीनले

अर्थमन्त्री शर्माले तत्काल राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र जोगाउनका लागि काम गर्ने सोच राखेका भए राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग मिलेर नयाँ खाका बनाउन व्यस्थ हुने थिए । गत साउनमा अर्थमन्त्रीमा नियुक्त भएका शर्माले

अदालतको आदेशपछि गभर्नरको प्रतिक्रिया- मैले न्याय पाएँ, राष्ट्र बैंकको स्वायत्तता जोगियो

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्बोच्च अदालतबाट न्याय पाएको बताएका छन् । सर्बोच्च अदालतले शुक्रबार अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिँदै गभर्नर अधिकारीमाथि छानबिन गर्न नसक्ने अन्तरिम आदेश दिएको

बैंक अफ काठमाण्डूकाे शाखा कास्कीको पावर हाउसमा

काठमाडौं । बैंक अफ काठमाण्डूले पोखरा महानगरपालिका–३०, पावरहाउस चोकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कार्यक्रममा बैंकका संचालक मोहना लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु

साताको सेयर बजारः सूचक ६५ अंकले घट्यो, सबै समुहको उपसूचक राताम्मे

काठमाडौं । सेयर बजारमा आएको गिरावटसँगै कम्पनीहरुको उपसूचकमा पनि गिरावट आएको छ । यो साता सेयर बजारमा निकै उतारचढाव देखिएको छ । साताको कारोबारमा बजार ६४.७९ अंकले घटेको छ ।

प्रष्ट आधारबिना गभर्नरमाथि सरकारले छानबिन गर्न नपाउने सर्वोच्च अदालतको आदेश

काठमाडौं । सरकारल आधार कारणबिना गभर्नर महाप्रसाद अधिकारीमाथि जाँचबुझ गर्ने निर्णय गरेको भन्दै तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्ल र

रात्रीकालिन उडानको उठाउने विषयमा अध्ययन गर्न कार्यदल गठन

सरकार र वायुसेवा सञ्चालक संघबीच रात्रीकालिन उडाउनको लागि अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको छ । पर्यटन मन्त्रालयले १८ घण्टा उडान गर्ने निर्देशन दिएसँगै वायुसेवा सञ्चालकले उडान गर्न नसकिने

यी ६ बीमा कम्पनी मर्जरमा जान इच्छुक

काठमाडौं । ६ बीमा कम्पनी मर्जरमा जान इच्छुक देखिएका छन् । बीमा समितिले १ वर्षको अवधिमा कम्पनीहरूको चुक्ता पुँजी साढे २ गुणाले बढाउने निर्णय गरेसँगै ६ बीमा कम्पनी मर्जरमा जान

चन्द्रागिरी हिल्सकाे घाटा २ करोड ९४ लाख, प्रतिसेयर आम्दानी ऋणात्मक

काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको घाटा २ करोड ९४ लाख रुपैयाँ रहेको छ । गत आवको