अभिकर्ताले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाएः पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक मार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा देशभरका १ हजार ३४५ अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

गभर्नर अधिकारीको मुद्दा हेर्दा हेर्दैमा, १२ घण्टा बहसपछि शुक्रबारका लागि तोकियो पेशी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार गभर्नरका पक्षबाट १२ जना र बिहीबार सरकारी पक्षबाट १३ जनाले

बजेटमा चेम्बरको सुझावः गाँजा खेतीलाई मान्यता, विद्युतीय सामग्रीको उच्चतम प्रयोग गर्ने व्यवस्था होस

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेको छ । भेटका क्रममा चेम्बरले आगामी आर्थिक वर्षको बजेट लागि पनि सुझाव दिएको छ । चेम्बरले आगामी आवको बजेटमा

अब शुक्रबार पनि सेयर कारोबार हुने

काठमाडौं । जेठ महिनादेखि शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । अहिले सातामा ५ दिन (आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुने गरेको छ । सरकारले जेठबाट सातामा २ दिन सार्वजनिक

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक २० अंकले घटेर परिसूचक २३५६.१७ बिन्दुमा रोकिएको छ । कारोबारमा ठूला

निर्यात गर्नसक्ने काठमा सरकारले सहजीकरण नगर्दा आयात गर्नुपर्ने बाध्यता, ५० अर्बभन्दा बढी लगानी धरापमा

काठमाडौं । आयातमुखी बन्दै गएको देश नेपाल सिमित वस्तुमा मात्रै आत्मनिर्भर छ । तर, प्रचुर सम्भावना रहेको नेपालमा उत्पादन गर्ने ध्येय लिने हो भने धेरै क्षेत्रमा आत्मनिर्भर हुने सक्नेछ ।

स्वदेशी उद्योग बन्दः बर्सेनि अर्बौंको टायर आयात

‘ड्राइभर दाइलाई मन पर्ने टायर,गोरखकाली रबर उद्योग भएर’ कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा सवारीसाधनको उपयोग बढ्दै जाँदा रबरका टायर तथा ट्युबको बजार पनि

गरिमा विकास बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केवलकारमा १०% छुट

काठमाडौं । गरिमा विकास बैंकले नेपालकै पर्यटकीयस्थल पोखराको फेवातालदेखि सराङ्कोटसम्म हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केवलकारमा आकर्षक छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ्ग तथा

नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५२ अर्ब

काठमाडौं । केन्द्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) ४८ खर्ब पुग्ने अनुमान गरेको छ । बजार मूल्यमा आधारमा अर्थतन्त्रको आकार ४८ खर्ब र उत्पादन मूल्यका आधारमा

कास्कीको बगरमा बैंक अफ काठमाण्डूको नयाँ शाखा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको पोखरा महानगरपालिका वडा नं. ०१, बगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैैंकका संचालक