सबै स्थानीय तहले आज बजेट ल्याउदै

काठमाडौं । आज शुक्रबार ७५३ स्थानीय तहले नै आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याउँदैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार आज सबै तहले बजेट ल्याउन लागेका

साढे ५ खर्ब कर्जा बढ्दा १ खर्बमात्रै निक्षेप थपियो, कहाँ हरायो पैसा ?

काठमाडौं । २०७८ साउन १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म बैंक तथा वित्त कम्पनीहरुले कूल २ खर्ब ७१ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् । यो निक्षेपमा पनि स्थानीय तहको बैंक

ब्रिटानियालगायत अन्य ब्रान्डका खाद्य वस्तु बिक्री गर्ने युनाइटेड डिस्ट्रिब्यूटरले गर्यो १२ अर्बको कारोबार

काठमाडौं । ब्रिटानियालगायत अन्य विभिन्न ब्रान्डका खाद्य वस्तु बिक्री गर्ने युनाइटेड डिस्ट्रिब्यूटर नेपाल प्रालिले एकै वर्ष १२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले सन् २०२१ मा १२ अर्ब

थामिएन सेयर बजारको पहिरो, धेरै कारोबार गर्नेमा कुमारी बैंक

काठमाडौं । सेयर बजारमा आएको गिरावटले निरन्तरता पाएको छ । बिहीबारको कारोबारमा पनि बजारमा पहिरो गएको छ । कारोबार सुरु देखि नै आएको गिरावट अन्तिम समयमा पनि रोकिएन । जसले

नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म

गहनामा लाग्ने जर्तीको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातु खरिद, कटमरी र बिक्री सम्बन्धी कार्यविधि–२०७५ मा संशोधन गरेको छ । संशोधनले गर गहनामा लाग्दै आएको जर्तीको मूल्य बढेको छ ।

शनिबार ‘सीएनआइवाइइएफ नेपाल स्टार्टअप फेष्ट’ हुँदै, ५० करोडसम्म लगानी हुँदै

काठमाडौं । नेपालमा नवप्रवर्तन व्यवसाय (स्टार्टअप)को प्रवर्द्धन गर्न नेपाली युवा उद्यमी फोरम (सीएनआइवाइइएफ)ले शनिबार ‘सीएनआइवाइइएफ नेपाल स्टार्टअप फेष्ट’ आयोजना गर्ने भएको छ । सोल्टी होटलमा हुने उक्त मेलामा विभिन्न स्टार्टअपमा

प्रदेश १ मा यी ४ कारणले बढ्यो निक्षेप परिचालन

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार विभिन्न ४ कारणले निक्षेप परिचालन १.४ प्रतिशतले बढेको छ । राष्ट्र बैकले गरेको अध्ययन अनुसार सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतीय

प्रदेश १ मा औद्योगिक कर्जा १२.४% ले बढ्यो, कुन क्षेत्रमा कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रदेश १ मा औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार उक्त प्रदेशमा औद्योगिक कर्जा बढेको

टोयटाको यात्रुबाहक बस बिक्री गर्ने इस्ट लिङ्कको आम्दानी रिबाउन्ड हुँदै, यसवर्ष २ अर्बभन्दा बढी आम्दानी हुने

काठमाडौं । बागमती प्रदेशमा टोयटाको यात्रुबाहक बस बिक्री गर्दै आएको इस्ट लिङ्क मोटर्स प्रालिको आम्दानी रिबाउन्ड हुँदै गएको छ । कोरोना महामारीका कारण ४४ प्रतिशतले घटेको आम्दानी पुनः रिबाउन्ड हुँदै