सानिमा बैंकको नयाँ शाखा काठमाडौंको नेपालटारमा

काठमाडौं । सानिमा बैंकले काठमाडौकों तारकेश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारमा नयाँ शाखा स्थापना गरेको छ । असार १७ गते शाखा स्थापना गरी बैंकिङ्ग सेवा बिस्तार गरेको हो । शाखाको

स्टार्टअप वर्ल्डकप नेपाल असार २२ गते हुने

काठमाडौं । स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिष्पर्धा असार २२ गते हुने भएको छ । विश्वका ७० देशमा हुने प्रतिष्पर्धा नेपालमा पहिलो पटक भौतिक रुपमा हुन लागेको स्टार्टअप वर्ल्डकपको नेपालको पार्टनर

विज्ञहरुको चेतावनी- ‘आयात नियन्त्रण गर्न नसके नेपाल पनि श्रीलंकाको पदचापमा जान सक्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले आयात नियन्त्रण गर्न नसके नेपाल पनि श्रीलंकाको पदचापमा जान सक्ने चेतावनी दिएका छन् । सेन्टर फर प्रोफेसनल जर्नलिजम स्टडिजले आयोजना गरेको

आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने महालक्ष्मी विकास बैंकको तयारी

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नै भवनबाट सेवा दिने तयारी गरेको छ । बैंकले प्रधान कार्यालय आफ्नै भवनमा सार्ने प्रक्रिया शुरु गरेको हो । ‘सबल बैंक, सफल सहकार्य’ भन्ने मुल

लघुवित्तबाट ऋण लिने ऋणीको संख्या ३२ लाख नाघ्यो

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूबाट ऋण लिने ऋणीको संख्या ३२ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७८ चैत महिनासम्मको विवरणअनुसार ६५ लघुवित्तबाट ३२ लाख ४७ हजार २७६

डलर अभावमा पनि अर्बपतिको ‘डेस्टिनेसन वेडिङ’ दुबई, बाली र टर्कीमा, राजस्व अनुसन्धानको सुक्ष्म निगरानी

काठमाडौं । गतवर्ष दुईवटा विवाह व्यवसायिक र कर्पोरेट क्षेत्रमा निकै चर्चामा रह्यो । व्यवसायी पवन गोल्यानका छोरा अक्षय र आयशा बस्नेतबीचको विवाह र शेखर गोल्छाका छोरा अभिमन्यू र श्रेया गिरीबीचको

जेठसम्ममा १२१४ कम्पनी कारबाहीमा, साढे १ करोड जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ११ महिनाको अवधिमा १२ सय १४ वटा कम्पनीलाई कारबाही गरेको छ । विभागले चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा गरेको अनुगमनबाट १२

साउनदेखि उधारोमा पेट्रोलियम पदार्थको कारोबार नगर्न एसोसिएसनको निर्देशन

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले आगामी आर्थिक वर्षदेखि उधारो कारोबार बन्द गर्ने भएको छ । एसोसिएसनले आज सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० देखि उधारो कारोबार बन्द गर्ने

सूचना नदिने नगरपालिका कार्यालय प्रमुखलाई १० हजार जरिवाना

काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगाना

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा ज्ञानेन्द्र ढुंगानाले कार्यभार सम्हालेका छन् । ढुंगाना यसअघि नेपाल बंगलादेश बैंक (एनबि)मा सीइओ थिए । एनबी बैंकलाई नबिल बैंकले १००ः४३ स्वाप रेसियोमा