सानिमा बैंकको नयाँ शाखा काठमाडौंको नेपालटारमा



काठमाडौं । सानिमा बैंकले काठमाडौकों तारकेश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारमा नयाँ शाखा स्थापना गरेको छ ।

असार १७ गते शाखा स्थापना गरी बैंकिङ्ग सेवा बिस्तार गरेको हो । शाखाको उद्घाटन ब्रान्ड प्रवर्द्धक कलाकार मदनकृष्ण श्रेष्ठ र बैंकका सञ्चालक गायत्री थापाले संयुक्त रुपमा गरेका छन् ।


क्लिकमान्डु