तिहारमा साढे २४ लाख माला खपत हुने, सयपत्रीबाहेक

काठमाडौं । बजारमा दशैं सकिएलगत्तै तिहारको माहोल सुरु भएको छ । नेपालीहरूको महान् पर्व तिहार आउन दुई हप्ता मात्रै बाँकी छ । त्यसैले, बजारमा तिहारका लागि आवश्यक सामग्री बिक्री वितरण

दुई वटा माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का

काठमाडौं । दुई वटा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आजदेखि रोक्का भएको छ । समीट लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आपसमा मर्जरमा जान लागेपछि कारोबार रोक्का

प्रि-ओपनिङमा झिनो सुधार, आधा लाखको कारोबार

काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा झिनो सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ०.०५ अंकले बढेर परिसूचक १८६६.५३ बिन्दुमा रोकिएको छ । जम्मा ६ कम्पनीको १४५ कित्ता सेयर ५२

राष्ट्र बैंकले ३० अर्बको रिपो जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकका अुनसार आज मध्यान्न ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाले बिडिङ गर्नुपर्नेछ । आजै रिपोको

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले कात्तिक ४ गतेका लागि साधारणसभा बोलाएको छ । त्यसका लागि भोली (२८ गते) बु्क क्लोज गर्ने भएको

बाराही हाइड्रोपावरले स्थानीयका लागि आईपीओ निष्कासन गर्ने, कहाँबाट दिने आवेदन ?

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक ४ गतेदेखि स्थानीयलाई प्रतिकित्ता १ सय रुपैयाँका दरले २ लाख

बैंकले व्याज बढाउँदा धरासायी बन्दै व्यवसाय

चितवन । बैंकले व्याजदर बढाउँदा व्यावसायिक क्षेत्र धरासायी बन्दै गएका छन् । कोभिडका कारण थलिएका व्यावसायिक क्षेत्र अहिले बैंकका कारण पलायन हुने अवस्थामा पुगेको व्यवसायी बताउँछन् । दुई वर्षअघि कम्तीमा

३६ वस्तु निर्यात गर्दा नगद अनुदान, ५० करोड भन्दा बढीको निर्यातमा ८% सम्म नगद दिइने

काठमाडौं । सरकारले निर्यातमा नगद अनुदान दिने सम्बन्धी कार्यविधि संशाेधन गरेको छ । असोज ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त कार्यविधि संशाेधन गरेको हो । अब नेपालबाट निर्यात हुने ३६

बीमा अभिकर्ता र सर्भेयरले असोज मसान्तसम्म लाइसेन्स नवीकरण गर्नु: बीमा समिति

काठमाडौं । बीमा समितिले बीमा अभिकर्ता र सर्भेयरहरूलाई असोजमसान्तसम्ममा आफ्नो इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ । समितिले बुधबार उक्त अवधिसम्ममा अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण गर्न भनेको छ ।

सेयर बजारमा देखियो सुधार, नबिल बैंकको धेरै रकमको कारोबार

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । यो साता बजारमा उतार चढाब देखिँदा कारोबार रकममा भने त्यती उत्साह भने देखिएन । कारोबार रकम न्यून नै रह्यो ।