कुमारी बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । कुमारी बैंकले सेयरधनीहरुलाई दिन प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैकले स्वीकृत गरेको छ । कुमारीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १२.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो

एनआईसी एशिया क्यापिटल अन्तर्गतका तीन वटा फण्डद्वारा लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । एनआईसी एशिया क्यापिटल अन्तर्गतका तीन वटा सामूहिक लगानी कोषहरुले इकाईधनीलाई लाभांश दिने भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांश दिने

एक अर्ब रुपैयाँ लगानीमा चितवनमा खुल्यो ‘सोल्टी वेस्टइन्ड रिसोर्ट’

चितवन । सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा सञ्चालनमा आएको छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले निर्माण गरेको होटल सोल्ट्री समूहको व्यवस्थापनमा आजबाट औपचारिकरूपमा सञ्चालनमा आउने भएको हो

एनसीसी बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद बढी

काठमाडौं । एनसीसी बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको शनिबार बसेको सञ्चालक समितिको बैंकले लगानीकर्तालाई लाभांश घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ३.३६ प्रतिशत

शाखारहित सेवाका प्रतिनिधिबाट सर्वसाधारण ठगिए, कारबाही गर्न उजुरी दिएका छौंः माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक रुपन्देही जिल्ला समरीमाई गाउँपालिका–५, रोइनिहवा र लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहानामा स्थानीय सर्वसाधारणलाई त्यहाँका प्रतिनिधिले ठगेको जनाएका बताइएको छ । स्थानीयलाई ठगेको भन्दै उक्त शाखारहित बैंकङ सेवा

रोजगारका लागि विदेशिने युवालाई स्वदेशमै रोजगारी दिन मेरो उम्मेदवारीः विनोद चौधरी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान)

बीमा कम्पनीको सेवा सुगम क्षेत्र केन्द्रित, बागमती प्रदेशको हिस्सा ४९.४३ प्रतिशत

काठमाडौंं । बीमा कम्पनीहरूको आफ्नो व्यवसाय बागमती प्रदेशमा बढी केन्द्रित गरेका छन् । बीमा समितिले ग्रामिण क्षेत्रमा जान निर्देशन दिए पनि बीमा कम्पनीहरू भने सुगम क्षेत्रमा नै बढी आकर्षित देखिएका

कात्तिकमा एक वाणिज्य बैंकसहित ४ कम्पनीको साधारणसभा, कुनको लाभांश कति ?

काठमाडौं । कात्तिक महिनामा एक वाणिज्य बैंकसहित ४ कम्पनीले साधारणसभा बोलाएका छन् । कात्तिकमा सानिमा माई हाइड्रोपावर, रु रु जलविद्युत परियोजना, सिटीजन बैंक इन्टरनेशनल र गुराँस लाइफ इन्स्योरेन्सको वािर्षक साधारणसभा

शतप्रतिशतले घट्यो दाल निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा दाल निर्यात शत प्रतिशते घटेको छ । गत वर्षको तुलनामा चालु आवको साउन र भदौमा दाल निर्यात ९४.३२ प्रतिशतले घटेको व्यापार तथा

आइएमएफको एसिया प्रशान्त उपनिर्देशक भन्छिन्: राष्ट्र बैंकको ब्याज बढाउने निर्णय ठिक छ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को एसिया प्रशान्त विभागकी उपनिर्देशक ऐन मेरी गुल्डे वुल्फले नेपाल राष्ट्र बैंकको ब्याजदर बढाउने निर्णय उचित भएको बताएकी छन् । एसिया र प्यासिफिक क्षेत्रको ब्रिफिङमा