सिद्धार्थ बैंकले बढायो कर्जाको ब्याज

काठमाडौं । सिद्धार्थ बैंकले कात्तिक महिनामा कर्जाको ब्याज बढाउने भएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा कात्तिकमा कर्जाको ब्याज बढ्ने भएको छ । मुद्दती निक्षेप र बचतमा असोजकै ब्याजरलाई

सरकारले १८ अर्ब २० करोड आन्तरिक ऋण उठाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । केन्द्रीय बैंकले २८ दिनदेखि ३६४ दिनसम्मका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो

पुर्नतालिकीकरण र पुनरकर्जाको सुविधा नपाए बैंकलाई साँवा व्याज तिर्न नसक्ने होटल संघको घोषणा

काठमाडौं । होटेल संघ नेपाल (हान) ले अहिलेको परिस्थितिमा होटलहरुले लिएको साँवाको किस्ता र त्यसको व्याज तिर्न नसक्ने जनाएको छ । अहिलेको परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा व्याज बुझाउन

कुमारी बैंकको बुक क्लोजको मिति तय, लाभांश पाउन कहिलेसम्म बन्ने लगानीकर्ता ?

काठमाडौं । सेयर लगानीकर्तालाई लाभांश घोषणा गरेको कुमारी बैंकले बुक क्लोजको मिति तय गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज

ब्याजदर बढ्दा उद्योगी व्यवसायी मर्कामा, महङ्गीको असर जनतामा पर्योः अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन् । बैंक तथा वित्तिय संस्थाले लिने स्पे्रड दर र कर्जा प्रवाह गर्दा

सेयर बजारमा सामान्य गिरावट, बैंकमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजारमा गिरावट आएपनि अघिल्ला दिनका कारोबारको तुलनामा यो दिन कारोबार रकम भने केही बढेको छ । यो दिनको

अर्घाखाँची सिमेन्ट भारत निर्यात हुँदै, सोमबार १०० टन सामान आनन्दनगर र नौतनवा पठाउने

काठमाडौं । अर्घाखाँची सिमेन्ट भारत निर्यात हुने भएको छ । कम्पनीले सोमबार भारतको आनन्दनगर र नाैतनवामा १०० टन सिमेन्ट निर्यात गर्ने लागको हो । भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची

बैंक अफ काठमाण्डूले २०.९५% लाभांश दिने, बोनस भन्दा नगद बढी

काठमाडौं । बैंक अफ काठमाण्डूले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ

एनसीसी बैंकको लाभांशः बोनस अहिलेसम्मकै कम, कुन वर्ष कति दियो ?

काठमाडौं । कुनै सूचीकृत कम्पनीले लाभांश घोषणा गरेलगत्तै अधिकांश नेपाली लगानीकर्ता त्यो कम्पनीले कति बोनस सेयर दियो भन्नेतर्फ ध्यान दिन्छन् । नेपालका लगानीकर्ताको मनोविज्ञान नगद लाभांशमा भन्दा बढी बोनस सेयर

टिभिएसले एक्सचेन्ज मेला आयोजना गर्ने, के–के छन् सुविधा ?

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ । मेला असोज ३१ गते (भोली) बाट कात्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने